बुटवल । नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग आयोगले उनीहरुविरुद्ध सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।