काठमाण्डाै – नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे छ ।
आज साेमवार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएकाे खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे हाे । नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयाे ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायाे ।
यस्ताे छ तालिका–