मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक

काठमाडौं । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्।

१९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्।

यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा शतक बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च