पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया

तानसेन । लामोसमय देखि सिंगापुरलाइ कर्मथलो बनाउँदै आउनु भएका मेधावी गितकार संगितकार निर्माता तथा लोक श्रजक खिमानन्द खरेल ले भर्खरै पारीजातको बोट पन्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ। यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक हुने समय पनि हो, ब्यबसायिक कलाकार हरुकै तौर तरिका बाट खरेलले अहिले सम्मकै उत्कृष्ट पारीजात को बोट नयाँ गीत बजारमा ल्याउनुभएको छ। पहिले जस्तै याे शृजना ले पनि राम्रै माया पाउने बिष्लेषकहरु बताउछन् ।
बालोकाल देखि नै लोकसंगीत को क्षेत्रमा मोहित खिमानन्द का हरेक शृजना हरुले गाउँघर कै झल्को दिने गरेको पाइन्छ।
अभागी आमा आफ्नै घरको कथाबाट शुभारम्भ भएर बिभिन्न बियोगान्त भाकाहरू उनको युटुबमा राखिएका छन्, धेरै दर्शक श्रोता ले रुचाएका शृजना मेचिमाहाकली ,करङ खोलीमा , प्यारो मुसिकोट , मगर मेला, लगाएतका विविध भौगोलिक विशेषताहरू बिछोड का भाव बोकेका गीत हेर्न सुन्न सकिन्छ ।
योपाली खिमानन्द खरेल को आफ्नै शब्द सँगित रहेको मायाँ पिरती को मौलिक पञ्चेबाजा गित पारिजात बरिष्ठ एरेनजर तथा सुप्रसिद्ध लोक गायक रामचन्द्र चन्द को सगीत सम्योजन मा माधुर्य स्वरका धनी इस्वर सिंह परियार र सुनिता बुढा क्षेत्रीको स्वरमा लोकप्रिय अभिनेतृ अस्मिता रनपाल एबम् सुप्रसिद्ध निर्देशक सुमन थापा को सुन्दर अभिनय नृत्यप्रसतुती रेभान्स युटुव च्यानल मा हेर्न सकिन्छ।
उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना श्रजक खिमानन्द खरेलज्यू यहाँलाइ।

Parijatko Bot – Ishwor Singh & Sunita Budha Chhetri | Ft. Suman, Asmita | New Panchebaja Song 2080

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च