राष्ट्रिय स्वत्रन्त्र पाटीका जिल्ला सभापतिद्धारा रुरु गौशालालाई सहयोग

तानसेन ।
राष्ट्रिय स्वत्रन्त्र पाटीका जिल्ला सभापति विष्णु प्रसाद भण्डारीले तानसेन १४ मा रहेको रुरु गौशालामा रहेका गौवंशहरूलाई १७,२८० रुपैया बराबरको क्याल्सियम भिटामिन र औषधीहरु सहयोग गर्नुएको होे । राष्ट्रिय स्वत्रन्त्र पाटीका जिल्ला सभापति समेत रहेका भण्डारीले विगतदेखि जिल्लामा हरेक दुःख र विपदमा सहयोग गर्दै आइरहनुभएको छ । आफ्नो जन्मभुमिको धर्म, संस्कृतिलाई संरक्षण गर्नका लागि पनि आर्थिक सहयोग गरीएको भण्डारीको भनाई छ । उहाँले गाई राष्ट्रिय जनावर भएको कारण संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च