पाणिनी गाउँपालिकाको निति कार्यक्रमः “थोरै विद्यालय, राम्रा विद्यालय” ( पुर्णपाठसहित)

अर्घाखाँची, । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम ल्याएको छ । पाणिनीको द्रोसो गाउँसभा तथा पाँचौ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टेकराज न्यौपानेले पेश गर्नुभएको हो ।
पाणिनी गाउँपालिकाले पुर्वाधार विकास सँगै कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन सबै क्षेत्रलाई समेटेर निति तथा कार्यक्रम ल्याएको हो । “थोरै विद्यालय, राम्रा विद्यालय” बनाउँने उद्देश्य सहित गाउँपालिकाले विद्यालय समायोजन गर्ने भएको छ ।
“जहाँ विद्यार्थी, त्यहाँ विद्यालय” भन्ने मान्यता अनुशरण गर्दै शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्ने र विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजन गर्ने निति गाउँपालिकाले लिएको हो । भएको निति तथा कार्यक्रमको पुर्णपाठसहि

नीति-तथा-कार्यक्रम-२०८१_०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च