
पन्जेबाजा गीत पारिजात को बोट लाइ दर्सक श्रोता को माया
तानसेन । लामोसमय देखि सिंगापुरलाइ कर्मथलो बनाउँदै आउनु भएका मेधावी गितकार संगितकार निर्माता तथा लोक श्रजक खिमानन्द खरेल ले भर्खरै पारीजातको बोट पन्चेबाजा गीत सार्वजनिक गर्नुभएको छ। यतिबेला बिभिन्न खाले पन्चेबाजा गीत सार्वजनिक हुने समय पनि हो, ब्यबसायिक कलाकार हरुकै तौर तरिका बाट खरेलले अहिले सम्मकै उत्कृष्ट पारीजात को बोट नयाँ गीत बजारमा ल्याउनुभएको छ। पहिले जस्तै याे शृजना ले पनि राम्रै माया पाउने बिष्लेषकहरु बताउछन् ।
बालोकाल देखि नै लोकसंगीत को क्षेत्रमा मोहित खिमानन्द का हरेक शृजना हरुले गाउँघर कै झल्को दिने गरेको पाइन्छ।
अभागी आमा आफ्नै घरको कथाबाट शुभारम्भ भएर बिभिन्न बियोगान्त भाकाहरू उनको युटुबमा राखिएका छन्, धेरै दर्शक श्रोता ले रुचाएका शृजना मेचिमाहाकली ,करङ खोलीमा , प्यारो मुसिकोट , मगर मेला, लगाएतका विविध भौगोलिक विशेषताहरू बिछोड का भाव बोकेका गीत हेर्न सुन्न सकिन्छ ।
य...