अर्घाखाँची पटाैटी, फागुन । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ४ पटाैटीकाे चाेराहा विराैटा नजिक दुर्घटना भएको हाे ।
पटाैटी-दुर्गाफाट-गुल्मी अन्तरगत गाडी दुर्घटना भएको हाे ।१ जना घाईतेलाई पाल्पा पठाईएकाे स्थानीय माधव पाेख्रेलले बताए ।
लु.१ ज २६८५ नम्वरको डवल क्याप गाडि दुर्घटना भएको हाे । गाडि दुर्घटना हुदाँ अन्य ४ जना सामान्य रहेका छन्