सुनको मूल्यले बनायो नयाँ रेकर्ड

सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । चैत्र २२ गते प्रतितोला १ लाख ११ हजारमा कारोबार भएर सुनको मूल्य बिहीबार एकै दिन प्रतितोला १२ सय रुपैयाँले बढेर

१ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो ।यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च