काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि सोमबारदेखि आवेदन खुला गर्ने भएको छ ।
आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिने काउन्सिलले जनाएको छ ।

प्रतिविम्ब नेपाल प्रा.लि.द्धारा सञ्चालित सुपादेउराली खबर डटकम डिजिल पत्रिकाले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।