२०८१ मा हुने बिदाको सूची राजपत्रमा प्रकाशित, कहिले-कहिले छ बिदा ?

काठमाडौं ।। सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची राजपत्रमा प्रकाशित गरेकाे छ ।

०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची राजपत्रमा प्रकाशित गरिएको हाे ।

सरकारले २०८१ को लागि यसअघिका वर्षमा भन्दा थप दुई दिन बिदा दिने निर्णय गरेको छ । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

कहिले के बिदा ?

bida

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च