अर्धाखाँचीमा पनि खतराकाे घण्टी ….

धनगढीमा संक्रमित देखीएका युबा संग एउटै जहाजमा अर्घाखाँचीमा ४ जना युवा आएको पुष्टी भएको छ । ती चारै जनालाई अाजबाटै क्वारेन्टाईनमा राखिएकाे छ , महामारी बिरूद्वको लडाईमा सरकार र नागरिक एक भई सकारात्मक भूमिकामा उभिनुपर्नेमा सचेत र सुरक्षित रहाैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च