कोरोना परीक्षणका लागि पत्रकारको स्वाब सङ्कलन

बैशाख ३१, दाङ ।
दाङका पत्रकारहरुको कोरोना परीक्षणका लागि बुधबार स्वाब सङ्कलन गरिएको छ ।

केही पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पूर्वसतर्कताका साथ पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको पत्रकार महासङ्घ दाङका अध्यक्ष सबिन प्रियासनले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा पहिलो चरणमा आज २५ जना पत्रकारको स्वाब सङ्कलन गरिएको छ । उनीहरुको भोलिसम्म रिपोर्ट आउने जनाइएको छ ।

नेपाल पत्रकार महासङका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले वर्तमान अवस्थामा फ्रन्टलाइनुमा काम गर्ने देशभरका सबै पत्रकारहरुको कोरोना परीक्षण गर्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च