जेठ ८, काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजे भूकम्प गएकाे हाे।
भक्तपुर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो।