पाणिनी गाउँपालिका, वडा नं ७ मा कृषि क्षेत्र मा बिशेष लगानी

पाणिनी गाउँपालिका, वडा नं ७ अड्गुरी ले कृषि क्षेत्र मा विशेस लगानी लाउने भएको छ । प्रदेश सरकार को स्थानिय तह लाई दिने बिशेष अनुधान बाट गाउँपालिका मार्फत कायन्यन हुने कार्यक्रम अन्तर्गत वडा नं। ७ मा स्याला तिनथुरे ,बैरेनी सिचाई तथा उत्पादन अभिवृदि आयोजना मा कुल रकम १५ लाख बराबर को बजेट कृषि क्षेत्र मा बिशेष लगानी भईरहेको वडा नं। ७ का वडा अध्यक्ष गुनाखर अधिकारि ले बताउनु भयो । उक्त कार्यक्रम अन्तर्गत रु १० लाख बराबर को पूर्वधार कुलो निर्माण का लागी र उत्पादन अभिवृदि का लागी पहिलो चरण अन्तर्गत उन्तत जात को धान बितरण गरिएको छ । अध्यक्ष गुनाखर अधिकारि ले बिउ प्राप्त गर्ने कृषक हरु लाई लाई आफुले लएको बिउ सहि रुप मा प्रयोग गरी उत्पादन अभिवृदि गर्न आग्रह गर्नुभएको छ , साथै वडा बाट बितरण भएको बिउ धान लाई कृषि क्षेत्र मा प्रयोग नगरीएको पाएमा वडा बाट अनुगमन गरिने समेत बातउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च