गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

असार ३,काठमाडौं ।
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यबिन्दु नगरपालिकाका २ जना र एक जना कावासोती नगरपालिकाका रहेका छन्।

यसै गरी एक जनाको ठेगाना खुलेको छैन्। यसै गरी पर्वत फलेबास नगरपालिकाका ३ जनामा संक्रमण भेटिएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च