सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

काठमाडौं, ८ असौज । डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमति गरेसँगै डा. केसीले अनसन तोडेका हुन् ।
कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
उनले त्रिवि अस्पतालमा उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । र ट्रक एक आपसमा ठोक्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च