काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रचण्डले दिउँसो साढे १ बजेलाई बैठक बोलाएका हुन् ।
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल गएका छन् ।