दिपक भट्टराई ,जेठ १६
पाणिनी गाउँपालिका, वडा नं। ७ मा झोलगे पुल को सिलान्यास भएको छ । पाणिनी गाउँपालिका वडा नं। ७ को इदिम खोला मा बन्न लाएको पुल लाई वडा नं। ७ का अध्यक्ष गुनाखर अधिकारि ले आज सिलान्यास गर्नु भएको हो । गाउँपालिको १५,२७,४६४।४० सयोग र जनसहभागिता मार्फत ५८,८५१।५८ र १२,१५,१११।९७ र्टस विज्र गरि जम्मा २७,४२,५७६।३७ पैसा को कुल लागत मा पूल निर्माण गर्न लागीएको वडा अध्यक्ष गुनाखर अधिकारि ले बताउनु भयो ।वडा नं। ७ को इदिम खोला मा निर्माण गर्न लागीएको पुल ले पाणिनी गाउँपालिका अड्गुरी,पाली झन्रेक,धातिबाङ्ग लगायत का जनता लाई वर्षा को समय मा निकै गारो भएको हुनाले उक्त स्थानमा झोलगे पुल को निर्माण गर्न लागीएको अध्यक्ष अधिकारि को भनाई थियो, पुल निर्माण भएपछी पैले जस्तो ढुख पाउनु पर्दैन यो बाटो भएर घास दाउर, काट्ने खेत बारीमा मा काम गर्न सबै लाई सजिलो हुने समेत उहाले भनुभयो । योजना संझौता मिति भन्दा ढिलो सुरु भए पनि संझौता मिति मै काम सकिने पुल निर्माण समिति का अध्यक्ष काशी राम पोखेर ले जानकारी दिनु भयो पुल निर्माण काम मा कमि हुन नदिन आफु दैनिक निर्माण स्थानमा पुगेको पनि उहाले बताउनु भयो । पाणिनी गाउँपालिको , वडा नं। ७ गाउँपालिको अन्य वडा भन्दा धेरै विकास गर्ने, जनता को मर्म बुजेर काम गर्ने र वडा मा कृषि तथा पशु पालन लाई राम्रो प्रथामिकता दिएको पाइन्छ । वडा अध्यक्ष को राम्रो सकियता का कारण वडामा राम्रो काम भएकोले पाणिनी गाउँपालिका, वडा नं। ७ का जनता ले गाउँ गाउँ सिहं दरबार को सुबिधा पाएका छन् ।