चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान

बैशाख १६,काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ। बोर्डका अध्यक्ष केशव भट्टराई गत वर्ष मंसिरमा निधन भएपछि लामो समयदेखि रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको हो।

योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ। मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च