धर्म/ज्योतिश

तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )

तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल (असार ३२ गते शनिवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=UND25da73qg
तपाईको आजको राशिफल (असार ३१ गते शुक्रवार )

तपाईको आजको राशिफल (असार ३१ गते शुक्रवार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल (असार ३१ गते शुक्रवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=KDK506GPfuc
तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)

तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)

जानकारी, धर्म/ज्योतिश
तपाईको आजको राशिफल (असार ३० गते बिहिवार) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=W5OL28mQJqI
आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ। वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। ​व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ। ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन्।’ ​बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा ...
आज असार १० गते  शुक्रवार, श्री गणेश भगवानको  दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज असार १० गते शुक्रवार, श्री गणेश भगवानको दर्शन गरी आजको राशिफल हेर्नुहोस

धर्म/ज्योतिश
ज्यो.पं युवराज अधिकारी । आज मिति २०७९ असार १० गते शुक्रबार । तदनुसार २४ जुन २०२२ । आजको राशिफल मेष . ९चु, चे, चो, ला, ली, लु, ले, लो, अ० शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । धन क्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । वृष .ई, उ, ए, ओ, वा, वी, वु, वे, वो० नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । मिथुन .का, की, कु, घ, ङ, छ, के, को, हा० मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम ...
आज अक्षय तृतीया : शुभकर्म गर्न साइत हेर्नु नपर्ने

आज अक्षय तृतीया : शुभकर्म गर्न साइत हेर्नु नपर्ने

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। यो दिन भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि मनाइन्छ। अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ। पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। त्यसैले यो द...
बिहीबारको दिन गर्न नहुने पाँच काम (जानी राखौं)

बिहीबारको दिन गर्न नहुने पाँच काम (जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन । बिहीबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीबार केही काम गर्न भने निषेध गरिएको छ । १. कपाल नुहाउनु हूँदैन, २. रौं काट्नु हुँदैन, ३. दारी काट्ने वा नङ काट्ने, ४. भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन, ५. लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन । शास्त्रमा बिहीबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी मह...
आज शुक्रवार : देवी दुर्गाको पूजा गरी, यी काम गर्नुहोस राम्रो हुनेछ

आज शुक्रवार : देवी दुर्गाको पूजा गरी, यी काम गर्नुहोस राम्रो हुनेछ

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौँ । हिन्दु धर्मशास्त्रमा हरेक दिनको विशेष महत्व छ । शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ । शुक्रवारको दिन यी काम गर्नु राम्रो मानिन्छः शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ । शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रम...
हनुमान जन्मजयन्ती विभिन्न कार्यक्रम  गरी देशभर मनाइँदै

हनुमान जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ। यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर,गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ। हनुमानढोका दरबारको नासलचोकनजि कै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ।हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन्। संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ। हनुको अर्थ चिउँडो हो। यो हन् धातुबाट ब...
नयाँ वर्षको पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

नयाँ वर्षको पहिलो दिन आज एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई बताउछन्।। “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च