धर्म/ज्योतिश

ज्योतिष शास्त्र अनुसार शनिवार : कुन राशिले के गर्न हुन्छ ? के गर्न हुदैंन ? (जानी राखौं)

ज्योतिष शास्त्र अनुसार शनिवार : कुन राशिले के गर्न हुन्छ ? के गर्न हुदैंन ? (जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ, केही काम गर्नबाट बच्नु पर्दछ । शनिवार कुन राशिले के गर्न हुन्छ ? के गर्न हुदैंन त ? जानी राखौं मेष : यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता भन्दा बढी धन खर्च गर्नबाट बच्नु पर्दछ । वृष : यस राशिका जातकले शनिवार धन लाभको नयाँ अवसर पाउनेछन् । यस दिन सानातिना प्रलोभनबाट आफूलाई बचाउने कोसिस गर्नु पर्दछ । मिथुन : यस राशिका जातकले शनिवार शिक्षा क्षेत्रमा लाभ पाउनेछन् । यस दिन चाँडै सफलता पाउने नाममा कुनै अनुचित कार्य गर्नबाट बच्नु पर्दछ । कर्कट : यस राशिका जातकले शनिवार व्यापार सम्बन्धित इमानदारीका साथ गर्ने अवसर पाउने छन् । साथै समयै आफ्नो जिम्मेदारी पुरा गर्ने प्रय...
पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै

पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइँदै

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौँ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ,अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे ।उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए । अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर म...
तपाईको आजको राशिफल (चैत २ गते बुधवार )

तपाईको आजको राशिफल (चैत २ गते बुधवार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
आज २०७८ साल चैत २ गते बुधवार । ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहनेछ ? आजको फलादेश यस्तो छ: मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होल...
तपाईको आजको राशिफल (फागुन  २९ गते आईतबार )

तपाईको आजको राशिफल (फागुन २९ गते आईतबार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
आज २०७८ साल फागुन २९ गते आईतबार । ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहनेछ ? आजको फलादेश यस्तो छ : मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । काममा समस्या देखिएला । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अन...
आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ । तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ । हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक ...
तपाईको आजको राशिफल (फागुन २८ गते शनिबार )

तपाईको आजको राशिफल (फागुन २८ गते शनिबार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
आज २०७८ साल फागुन २८ गते शनिबार । ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहनेछ ? आजको फलादेश यस्तो छ : मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । कर्कट (ही,हू,हे,हो,डा,...
आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौँ । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ। यसरी गरौँ पूजा शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।...
२०७९ सालका सार्वजनिक विदा टुंगो लाग्यो ,कहिले कहिले परे त ? (जानी राखौं)

२०७९ सालका सार्वजनिक विदा टुंगो लाग्यो ,कहिले कहिले परे त ? (जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा,शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं,तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो । आगामी वर्षको पात्रो तयार गर्नको लागि सरकारले विदाका दिनहरू टुंगो लगाएको छ । जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन,श्रीकृष्ण जन्माष्टमी, घटस्थापना,छठ पर्व आदिमा विदा दिने भएको छ । त्यसैगरी, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै दिइने विदामा गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्ती, सिरुवा प...
आज मंगलबार : भगवान गणेशलाई कसरी खुसी बनाउने ?(जानी राखौं)

आज मंगलबार : भगवान गणेशलाई कसरी खुसी बनाउने ?(जानी राखौं)

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
बुटवल । आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिएको हो। गणेश भगवानलाई कसरी खुसी बनाउने ? विहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पुजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पुजा गर्ने। विशेष गरेर गणेशको पुजा गर्नलाई मंगलबार राम्रो मानिन्छ। त्यसकारण व्रत बसी विधिवत रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ। गणेश भ...
आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै

आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै

धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहेको टीका शेर्पाले जानकारी दिए। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता शेर्पाले सुनाए। ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च