धर्म/ज्योतिश

तपाईको आजको राशिफल (साउन ०८ गते,बिहीबार )

तपाईको आजको राशिफल (साउन ०८ गते,बिहीबार )

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–तृतीया,३२ घडी ४९ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–मघा,३६ घडी २९ पला,बेलुकी ०७ बजेर ५८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । चन्द्रराशि–सिंह । दिनमान ३३ घडी ५३ पला । वराहजयन्ती। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिएपनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेकोछ । आफन्त तथा छोराछोरि हरुसँग मनमुटाब सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथ...
तपाईको आजको राशिफल (साउन ०७ गते ,बुधबार )

तपाईको आजको राशिफल (साउन ०७ गते ,बुधबार )

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– द्वितीया,३७ घडी १७ पला,बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– अश्लेषा,३९ घडी ०२ पला,बेलुकी ०९ बजेर ५९ मिनेट उप्रान्त मघा । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त सिंह ।दिनमान ३३ घडी ५५ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा शुभचिन्तकहरुको स...
तपाईको आजको राशिफल (साउन ०६ गते,मंगलबार)

तपाईको आजको राशिफल (साउन ०६ गते,मंगलबार)

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०६ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– प्रतिपदा,४० घडी ५३ पला,बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– तिष्य,४० घडी ४३ पला,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त अश्लेषा । चन्द्रराशि–कर्कट । दिनमान ३३ घडी ५८ पला । गुँलाधर्म प्रारम्भ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपस्थितिको फाईदा अरुले उठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस...
आज साउन महिनाको पहिलो सोमबार ,यस्तो छ महिमा

आज साउन महिनाको पहिलो सोमबार ,यस्तो छ महिमा

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
साउन ५,काठमाडौं । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी साउन महिनाको पहिलो सोमबार आज मनाउँदैछन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा,पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ । मन्दिरहरु पनि प्राय बन्द अव...
तपाईको आजको राशिफल (साउन ०५ गते,सोमबार)

तपाईको आजको राशिफल (साउन ०५ गते,सोमबार)

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०५ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–औशी,४३ घडी २६ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– पुनर्वशु ,४१ घडी २२ पला,बेलुकी ०९ बजेर ५४ मिनेट उप्रान्त तिष्य । चन्द्रराशि–मिथुन,दिउसो ०३ बजेर ५४ मिनेट उप्रान्त कर्कट । दिनमान ३४ घडी ०० पला । सोमवारे औंसी। हलो तथा निशि बार्ने। मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । साँझको समय मध्यम रहेकोले आफन्तसँग टाडिनु ...
तपाईको आजको राशिफल ( साउन ०४ गते,आईतबार)

तपाईको आजको राशिफल ( साउन ०४ गते,आईतबार)

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०४ गते । आईतबार । ईश्वी सन् २०२० जुलाई १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ५० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त औशी । नक्षत्र– आद्र्रा,४० घडी ५२ पला,बेलुकी ०९ बजेर ५२ मिनेट उप्रान्त पुनर्वशु । चन्द्रराशि–मिथुन । दिनमान ३४ घडी ०२ पला । घण्टाकर्ण चतुर्दशी । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा सामान्य आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी...
तपाईको आजको राशिफल ( साउन ०३ गते,शनिबार)

तपाईको आजको राशिफल ( साउन ०३ गते,शनिबार)

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०३ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–त्रयोदशी,४५ घडी ०० पला,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मृगशिरा,३९ घडी ०८ पला,बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त आद्र्रा ।चन्द्रराशि–बृष,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मिथुन । दिनमान ३४ घडी ०५ पला । शनि प्रदोश व्रत । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउँनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भ...
तपाईको आजको राशिफल ( साउन ०२ गते ,शुक्रबार)

तपाईको आजको राशिफल ( साउन ०२ गते ,शुक्रबार)

धर्म/ज्योतिश
वि.सं.२०७७ साल साउन ०२ गते ।शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– द्वादशी,४३ घडी ५३ पला,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी,३६ घडी १० पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा ।चन्द्रराशि–बृष । दिनमान ३४ घडी ०७ पला । कमैया मुक्ति दिवस । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । कृषि तथा पशुपालन व्यावासायमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । बृष(ई,ऊ...
रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम स्थगित

रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम स्थगित

धर्म/ज्योतिश, स्थानीय खबर
अनिल खत्री /गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम स्थगित भएका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सर्तकता अपनाउँदै साउनभरि लाग्ने मेलाका बिशेष कार्यक्रम रोकिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दै आएको थियो । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर ब्यवस्थापन समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पुजा सञ्चालन भने यथावत रुपमा सञ्चालन गर्ने भुसालले जानकारी दिए । कोरोना भाइरस संक्रमणको सर्तकता स्वरुप साउनभर कसैले पूजाआजा गर्न वा मन्दिर दर्शन गर्न चाहे मन्दिर परिसरमा तोकिएका सिमा...
आज साउने संक्रान्ति लुतो फाल्ने दिन

आज साउने संक्रान्ति लुतो फाल्ने दिन

धर्म/ज्योतिश, राष्ट्रिय खबर
साउन १,काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, ...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च