धर्म/ज्योतिश

बडादशैं सुरु :आज घटस्थापना ,जमरा राखिँदै

बडादशैं सुरु :आज घटस्थापना ,जमरा राखिँदै

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैं सोमबारबाट सुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै ,गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु हुनेछ । धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ । फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर २३ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । उनले बिहानको समयमा घटस्थापना गर्दा पनि राम्रो हुने बताए । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो नेपालीको पर्व दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै ...
यसवर्षको सोह्रश्राद्ध आजबाट सकिँदै : भोलिदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु

यसवर्षको सोह्रश्राद्ध आजबाट सकिँदै : भोलिदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाडौं, ९ असोज । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् । पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरि...
तपाईको आजको राशिफल (असोज ४ गते मंगलवार  )

तपाईको आजको राशिफल (असोज ४ गते मंगलवार )

धर्म/ज्योतिश
तपाईको आजको राशिफल (असोज ४ गते मंगलवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ: https://youtu.be/wSbpAqjte8c
तपाईको आजको राशिफल (असोज ३ गते सोमबार )

तपाईको आजको राशिफल (असोज ३ गते सोमबार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल (असोज ३ गते सोमबार) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ: https://youtu.be/yjE3a1EsYcM
तपाईको आजको राशिफल (असोज २ गते आईतबार )

तपाईको आजको राशिफल (असोज २ गते आईतबार )

धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल (असोज २ गते आईतबार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ: https://youtu.be/8Y3G1lvn93o
दशैंको टिकाको साईत सार्वजनिक, उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा

दशैंको टिकाको साईत सार्वजनिक, उत्तम साईत विहान ११ बजेर ५१ मिनेटमा

धर्म/ज्योतिश, राष्ट्रिय खबर
  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार यस वर्षको विजया दशमीको साईत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको साईत अनुसार यस वर्षको टिकाको उत्तम साईत असोज १९ गते बुधबार विहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।पञ्चाङ्ग निर्णायक समितिका अनुसार १९ गते बुधबार बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । यस वर्ष दशैंको टिका पूर्वी मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।विजयादशमीका दिन टीका दिनभर लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएके छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने पनि समितिले जनाएको छ ।देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । क...
तपाईको आजको राशिफल ( भदौ २८ गते मंगलवार )

तपाईको आजको राशिफल ( भदौ २८ गते मंगलवार )

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
तपाईको आजको राशिफल ( भदौ २८ गते मंगलवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=I4vdnSuO2oE
तपाईको आजको राशिफल ( भदौं २७ गते सोमबार )

तपाईको आजको राशिफल ( भदौं २७ गते सोमबार )

जानकारी, धर्म/ज्योतिश
तपाईको आजको राशिफल ( भदौं २७ गते सोमबार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ : https://www.youtube.com/watch?v=X50EYKse5n4&t=312s
सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु, के छ त शास्त्रीय मान्यता ?

सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु, के छ त शास्त्रीय मान्यता ?

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमाण्डौ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण,सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।चाडपर्व यज्ञयागादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम ...
दशैं तिहारलाई नयाँ नोट सटही ,भदौ २६ गतेदेखि

दशैं तिहारलाई नयाँ नोट सटही ,भदौ २६ गतेदेखि

जानकारी, धर्म/ज्योतिश, राष्ट्रिय खबर
काठमडौं । नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालकाअनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च