ट्रेन्डिङ

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

यातायात व्यवसायीले गरे देशव्यापी सेवा बन्दको घोषणा

सोमबार काठमाडौँमा मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत (नामसहित)

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रदर्शनकारी आक्रोशित

जेन–जी प्रदर्शनपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन कोइरालाको निर्देशन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा लागू, प्रशासनको कडा निगरानी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, चक्रपथभित्र आवागमन पूर्ण निषेध

जेनजी कार्यक्रम : ११ को अवस्था संकटपूर्ण, ३० बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने

ललितपुरमा कर्फ्यू जारी

अमेरिकाको जर्जियास्थित हुन्डाईको कारखानामा छापा, ४५० जना पक्राउ

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

रुपन्देहीका दुईसहित अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो : गगन थापा

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

धनेन्द्र के.सी.को नेतृत्वमा सबल टिम, पाल्पाबाट इ. दिनेश भट्टराई केन्द्रीय सदस्यमा

पाल्पाको बगनासकालीमा बेवारिसे शव फेला, प्रहरी अनुसन्धानमा

रैनादेवीको भुवनपोखरीमा परम्परागत मौलिक तीज गीत प्रतियोगिता सम्पन्न,संस्कृति जगेर्नाको अभियान सुरु

नागरिकको घरदैलोमा रैनादेवी छहरा गाउँपालिका , ३०० भन्दा बढी नागरिक लाभान्वित

रैनादेवी छहराका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

वर्षाका कारण गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पाको दोभान कालीरहमा सडक भासियो

रिब्दीकोटमा आपसी विवाद कुटपिटमा परिणत, ४० वर्षीय पुरुषको मृत्यु

तानसेन खानेपानी उपभोक्ता समितिको धारणा — उपभोक्ता हित नै पहिलो प्राथमिकता

पर्वतको पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन नगरपालिकाको १ अर्व ४६ करोडको बजेट प्रस्तुत

माथागढीको नीति तथा कार्यक्रम पारित

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

शिक्षक सम्मान खानीगाउँमा: बगनासकालीको प्रेरणादायी कार्यक्रम

तानसेन नगरपालिकाको १७औं नगर सभा प्रारम्भ, १ अर्ब ४६ करोड बढीको बजेट सार्वजनिक

आव २०८२/०८३ को बजेट प्रतिनिधि सभाबाट पारित

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो

शीत काव्य समाजद्वारा पाँचौं वार्षिक दिवस कृति लोकार्पण र सम्मानसहित सम्पन्न

पाल्पामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

रिमिघा वन क्षेत्र प्रवेशमा रोक

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

कोटिहोममा भजन प्रतियोगिताको पुरस्कार वितरण

टि-२० सिरिज : सोमपाल र गुलसन नेपाल फर्किए, थपिएका ३ खेलाडी स्कटल्याण्ड प्रस्थान

संदमा बोल्दै गृहमन्त्रीले भने- नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिवद्ध छु

तानसेनमा महिलाका लागि नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिम सुरु

तानसेनमा ४० जना युवालाई सीपमूलक तालिम सुरु

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल अभ्यास आदान–प्रदान

रामपुरमा मेलमिलाप केन्द्रको अनुगमन तथा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम

रामपुर ५ मा वाद्यवादन सामग्री वितरण

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

दुर्घटनामा बाँच्न सफल बिश्वासकुमार भन्छन उडेको ३० सेकेन्डमै दुर्घटना भयाे

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

“माओवादीको निर्णय: संसदको अवरोध हटाउन अधिकतम पहल गर्ने”

तानसेनमा दलित किशोर–किशोरीका लागि बेकरी तालिम सुरु

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

आइतबारदेखि जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगकाे उद्घाटन : प्राङ्गगारिक मल उत्पादन गर्दै सहकारी

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

यातायात व्यवसायीको आन्दोलन स्थगित

भोली सोमबारदेखि सार्वजनिक सवारीका साधन अनिश्चित कालका लागि बन्दको घोषणा

कोटीहोममा प्रवचन दिन राधिका दासी पोखरामा, १५ लाख बढी भक्तजन

पाल्पा बन्यो पूर्णखोप सुनिश्चितता दिगोपनायुक्त जिल्ला

पूर्वमा मनसुनी प्रभाव, पश्चिममा के छ मौसम पूर्वानुमान ?

लुम्बिनीमा युवाहरुको दुई समुहबीच झडप, २ जना पक्राउ

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

प्रसाईंविरुद्ध ५ मुद्दा, १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय

गभर्नर बन्न आवश्यक विषय नै नपढेको भन्दै गभर्नर विरुद्ध रिट दायर

रुपन्देही कारागारअघि पुगेका रास्वपा कार्यकर्ता निराश भएर फर्किए

रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

बिहीबारदेखि तिनाउ खोलामा बेपत्ता भारतीय किशोरको अवस्था अज्ञात

रिब्दीकोटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

बगनासकालीले शिक्षकलाई सम्मान, विद्यार्थीलाई खेलकुद सामग्री

तेस्रो माडी महोत्सव माथागढीकाे सराईमा सुरु

माथागढी गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवा र खोप सुनिश्चित

रामपुरले जित्यो माथागढी कप फुटबल प्रतियोगिताको उपाधि

आईपिएल: बैंग्लोरको विजय सुरुवात, आज राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्ने

काठमाडौं ।
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो ।

उसका लागि इंग्लीश खेलाडी जोनी बेयरस्टोले ६१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलाडी पडीक्कलले ५६ रन जोड्दा डी भिलायर्सले ५१ रनको योगदान गरे ।जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ ।

आईपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । एजेन्सी

सम्बन्धित खवर