ट्रेन्डिङ

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगकाे उद्घाटन : प्राङ्गगारिक मल उत्पादन गर्दै सहकारी

पाल्पा, रिब्दीकोट गाउँपालिका, नयाँटाेलामा अवस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको रिब्दीकोट प्राङ्गगारिक मल उद्योगकाे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले प्राङ्गगारिक मल उद्योगकाे उद्घाटन गर्नुहुँदै ग्रामीण भेगमा रहेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनलाई पब्लिक पार्टनर सीप अन्तर्गत स्थापना भएको याे प्राङ्गगारिक मल उद्योगकाे स्थानीय सरकार,सहकारी र युवा उद्योगीकाे संयुक्त लगानीमा सुरु भएको हाे, उहाँले उद्घाटनमा रिब्दीकाेटमा प्राङ्गगारिक मलको उत्पादन थालेकोमा सभामुख घर्तीमगरले विगतमा निकै मात्रामा रसायन मलको अत्यधिक प्रयोगले माटोको उर्भराशक्तीमा ह्रास आएको बताउँदै उहाँले ह्रास आएकै कारणले कृषिकाे उत्पादकत्वमा समेत कमी भएको भन्दै माटोको उर्वरतालाई वृद्धि गर्नलाई यस उद्योगले महत्त्वपूर्ण याेगदान दिने विश्वास व्यक्त गर्नुभयो । उद्घाटनमा बाेल्दै उहाँले रिब्दीकाेट गाउँपालिकाकाे आर्थिक तथा प्राविधिक सहयोगमा सहकारी मार्फत उद्योग व्यापार गर्नलाई प्राेत्साहन गर्ने सहकारी मार्फत मलकाे उत्पादन सुरु आफैंमा नमुना काम भएकोले पनि याे मल उद्योग रिब्दीकाेटका लागि उदाहरणीय उद्योग हुने प्रदेश सभामुख घर्तीमगरले बताउँनुभयाे ।

जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्राङ्गारिक मल उद्योग सञ्चालनमा ल्याउनु स्थानीयहरूका लागि खुशीकाे कुरा भएको बताउँदै यसबाट स्थानीय रूपमै राेजगारीकाे अवसरहरू समेत सिर्जना हुने वातावरण बनेकोले पनि आफ्नै गाउँठाउँमा उत्पादन भएको मल प्रयोगमा ल्याउदा सहज हुने भएकोले पनि यहाँ उत्पादन गरिएको याे प्राङ्गगारिक मलकाे किसानका लागि सहज रूपमा उपलब्ध हुनेमा विश्वास लिएको र मलको कारणले खेती लगाउन राेकिनु पर्ने अवस्थाकाे अन्त्य हुने समेत सभामुख घर्तीमगरले बताउँनुभयाे । उहाँले रिब्दीकाेटले आफ्नै आर्थिक र प्राविधिक सहभागीतामा मल उत्पादन तयारी थालेकाेले आफ्नै गाउँठाउँमा राेजगारीकाे अवसर समेत सिर्जना हुने भएकोले पनि उद्योग सञ्चालन हुनु रिब्दीकाेटकै गाैरवकाे विषय हुने विश्वास लिएको सभामुख घर्तीमगरले बताउँनुभयाे। रिब्दीकाेट प्राङ्गारिक मल उद्योगकाे उत्पादन र यसको प्रयोगले फेरि एकपटक उत्पादन बढाउन र ह्रास आएको कृषि उत्पादनमा उर्वराशक्ति वृद्धि गर्न जमिनलाई पुरानै अवस्थामा फर्काउनलाई पनि किसानहरूले प्राङ्गगारिक मलको प्रयोगमा ल्याउनुपर्ने भन्दै अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रममा जलेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रिब्दीकोट गाउँपालिका-५, नयाँटोलमा मल उद्योगकाे संरचना निर्माण काम अघि बढेको बताउँदै पब्लिक पार्टनरसीप अन्तर्गत स्थानीय सरकार, सहकारी र उद्योगीकाे संयुक्त रूपमा रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगमा स्थापना र गाउँपालिकाकाे आर्थिक र प्राविधिक सहयोग रहेको रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउँनुभयाे । उहाँले प्राङ्गगारिक मल उद्योगकाे व्यवस्थापन रिब्दीकाेट जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रिब्दीकाेट कुसुमखोलाको व्यवस्थापन तथा गाउँपालिकाको आर्थिक सहयोगमा उद्योगकाे पूर्वाधार निर्माणको काम सुरु भएको प्राङ्गगारिक मल उद्योगकाे स्थापनाका लागि पहिलो चरणमा ४५ लाख खर्च हुने जानकारी गराउँदै सहकारीले त्यसका लागि तीन रोपनी जग्गा लिजमा लिई रिब्दीकाेट प्राङ्गारिक मल उद्योग निर्माणकाे काम सम्पन्न भई मल उत्पादनकाे तयारी भइरहेको समेत अध्यक्ष कार्कीले कार्यक्रममा बताउँनुभयाे । उहाँले प्राङ्गगारिक मल उद्योग एक रोपनी जग्गामा कारखाना र दुई राेपनी जग्गामा पशुपालन सहित कृषि खेतीका लागि प्रयोग गरिने समेत बताउँनुभयाे ।

त्यस्तै रिब्दीकाेट गाउँपालिकाले यस आर्थिक वर्ष जलेश्वर कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई पन्ध्र लाख रूपैयाँ अनुदानमा दिएको र बाँकी रकम सहकारीले व्यवस्थापन गरि प्राङ्गगारिक मल उद्योग सञ्चालन हुने बताउँदै अध्यक्ष कार्कीले अपुग हुने रकमलाई अर्को वर्ष केही अनुदानकाे रूपमा उपलब्ध गराउने समेत गाउँपालिका अध्यक्ष कार्कीले बताउँनुभयाे । उद्घाटन कार्यक्रममा माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेकाे सहयोगमा जिल्लाकाे रिब्दीकाेट गाउँपालिका र रामपुर नगरपालिकाका केही स्थानमा गरेको माटो परीक्षणमा अम्लीयपन र क्षारीयपन देखिएकोले त्यस किसिमकाे तत्वलाई हटाउन पनि प्राङ्गगारिक मल र जैविक विषादीकाे प्रयोग गर्नुपर्ने अध्यक्ष कार्कीले बताउँनुभयाे ।

पछिल्लो समयमा किसानले छिटो उत्पादन लिनका लागि खेती गर्दा प्रयोग गर्ने जथाभावी रासायनिक मल र विषादीकाे प्रयोगले माटोको गुणस्तर बिग्रदै गएकोले पनि अवका दिनमा जैविक एवं प्राङ्गारिक मलकाे प्रयोग गर्नुपर्ने भन्दै प्राङ्गगारिक मल उत्पादन र प्रयोग बढाउनुपर्ने प्राङ्गगारिक मलका विज्ञ यमबहादुर दर्लामीले बताउँनुभयाे । उहाँले अहिले माटोको उर्वराशक्ति घट्दा कृषिकाे उत्पादनमा समेत असर पुगेको विज्ञ दर्लामीले बताउँनुभयाे । खेतीमा रासायनिक मलको अधिक प्रयोगले गाउँपालिकाकाे वडाका टाेलबस्तीका कतिपय स्थानमा रसायन मल विषादीकाे उच्च प्रयोगले गर्दा खेतबारीमा झार समेत उम्रन छाडेको अगुवा किसान मिना विश्वकर्मा र रिता सुनारले गुनासो गर्नुभयो ।अहिले रिब्दीकाेटका किसानहरूले रिब्दीकोट गाउँपालिकाकाे पालुङमैनादी, कुसुमखोला, ठिमुरे, फेक, ख्याहा, देउराली, खस्यौली भैरवस्थानमा व्यवसायिकरूपमा अकबरे खुर्सानी, सुन्तला तथा कागती फलफूलकाे व्यवसायी खेती गर्दै आएकाे भएतापनि पछिल्लो केही वर्षयता अत्यधिक रसायनिक मलको प्रयोगले गर्दा माटोको गुणस्तर निकै बिग्रेकोले पनि अब नीतिगत निर्णय गरि प्राङ्गगारिक मल प्रयोग गर्नुपर्ने रिब्दीकाेट गाउँपालिका कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले बताउँनुभयाे ।

रिब्दीकाेट प्राङ्गगारिक मल उद्योगका प्रवन्ध निर्देशक नारायण बहादुर लाम्टाङ्गेले विगतमा किसानले खेती लगाउने समयमा हुने मल अभावकाे समस्या झेल्नुपरेको स्मरण गर्दै अब त्यो अन्त्य गर्न पनि प्राङ्गगारिक मलकाे किसानलाई सहज उपलब्ध गराउने समेत कार्यक्रममा जानकारी गराउँनुभयाे । उहाँले विगतमा खेती समयमा किसानहरूले मल अभाव झेल्नुपरेको बताउँदै त्यसको अन्त्यका लागि प्राङ्गगारिक मल उद्योग स्थापना गरिएकोले अबसहज हुने समेत उहाँले बताउँनुभयाे । उद्योगका प्रवन्ध निर्देशक लाम्टाङ्गेले विगतमा खेतीबाली लगाउँदा अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले गर्दा जमिनमा अत्यधिक अम्लियपन बढ्दै गएको पनि माटोको उर्वरता समेत घटेकाले पनि पुनः माटो जिवित बनाउनलाई फेरि पुरानै लयमा जैविक मलको प्रयोग गरि कृषि उत्पादनमा लाग्नुपर्ने आवश्यकता रहेको बताउँनुभयाे ।

जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव कुँवरकाे अध्यक्षता र उपाध्यक्ष दाेलखबहादुर कार्कीको स्वागत तथा सचिव कृष्ण कुँवरकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

सम्बन्धित खवर