काठमाडौं । इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ। कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्।

© 2026 Copyright Pratibimba Nepal Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer