ट्रेन्डिङ

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

पाल्पा — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक विशेष समारोहबीच सुरु भएको छ।  प्रतियोगिता वडा नं. २ स्थित कोहल खेलमैदानमा सुरु भएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हो ।अध्यक्ष कार्कीले आजको दिन रिब्दीकोटका लागि ऐतिहासिक दिनका रूपमा उल्लेख गर्दै खेलकुदप्रतिको आफ्नै प्रतिवद्धता र पालिकाले  निरन्तर गर्दै आएको लगानीबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।

उद्घाटन समारोहमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना दिदै,खेलकुद क्षेत्र राजनीतिक स्वार्थभन्दा पर रहेको बताए पालिकाको खेलकुद अभियानले सामाजिक एकता, सौहार्द र समुदायबीचको सम्बन्ध बलियो बनाउनेमा विश्वास व्यक्त गरे। साथै  खेलकुदले गाउँपालिकाको समग्र छवि, पहिचान र सम्भावनालाई बाहिर ल्याउने  भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष झपेन्द्र पचभैयाँ  (दिपक)ले प्रतियोगिताले विद्यार्थी तथा युवामा अनुशासन, सहयोग र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले समितिले विगत देखिनै खेलकुद र पूर्वाधार सुधार, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन तथा प्रतिभावान खेलाडीको पहिचानमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। पचभैयाँले आगामी दिनमा पनि खेलकुदलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउँदै युवालाई आवश्यक अवसर र प्रोत्साहन दिन समितिले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जि.सी.ले विगतमा सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता आज सातौँ संस्करणमा आइपुगेकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रमले गाउँपालिकाको पहिचान, गरिमा र गौरव बढाउन ठूलो योगदान दिएको बताउनुभयो।साथै उहाँले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउन भविष्यमा  सबै  तहबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत  सुरेश भुसालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, आपसी मैत्री सम्बन्ध र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।  रिब्दीकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई योजनाबद्ध रूपमा एकै संरचना भित्र ल्याउँदै स्थानिय शासन सञ्चालन ऐन, २०७४ तथा देशका अन्य सम्बद्ध नीतिहरूले तोकेको दायरा भित्र रहेर खेल अघि बढाइरहेको  कानुनी प्रावधान, कार्यविधि र पारदर्शी प्रशासनिक प्रक्रियाअनुसार सञ्चालन गरिएको भन्दै पालिकाले वर्षेनी बजेट, योजना तथा प्रतिवेदनहरूमा खेलकुदलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अगाडी  लैजाने कुरामा जोड दिनुभयो ।

शुभकामना मन्तव्य दिदै  उपाध्यक्ष  कान्ता अधिकारीले खेलकुदलाई विद्यार्थीको समग्र विकाससँग जोड्दै पालिकाले खेलकुद कार्यक्रमहरूलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले खेलकुद केवल मनोरञ्जनका लागि नभई विद्यार्थीको मानसिक, बौद्धिक र सामाजिक विकासको आधार भएको उल्लेख गर्नुभयो साथै पालिकाले निरन्तर दिने सहयोग आगामी दिनमा अझ विस्तारिने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक  विकास गराउने भएकाले पालिकाले थप प्राथमिक क्षेत्रमा राख्दै निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। रिब्दीकोटका युवा, उनीहरूको ऊर्जा र उनीहरूको सम्भावना नै  सबैभन्दा ठूलो पूँजी रहेको बताउदै उनीहरूको प्रतिभा पहिचान, विकास र उचाइमा पुर्‍याउन पालिकाले विगत वर्षहरूमा गरेको लगानी आजको यो प्रतिस्पर्धात्मक कार्यक्रम र यस मैदानको पुनर्जीवनले झनै अर्थपूर्ण बनेको छ  बताउनुभयो।
उद्घाटन समारोहमा अध्यक्ष कार्कीले नवनिर्मित नयाँ कोहल खेलमैदानको उद्घाटनको गदै  भन्नुभयो  मैदान निर्माण गर्नु कुनै सहज काम थिएन धेरै मेहनत, योजना र निरन्तर प्रयासपछि मात्र हामी यो मैदान बनाउनेमा सफल भएका छौं। यो प्रयासमा पालिकाका कर्मचारी, शिक्षक, खेलकुद समितिका सदस्य र स्थानीय समुदायले योगदान पुर्‍याएका छन्, जसले गर्दा यो उपलब्धि सम्भव भएको भन्दै सबैलाई धन्यवाद समेत दिनुभयो ।

उद्घाटन कार्यक्रमका  कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू,पालिकाका कर्मचारीहरु, युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, पूर्व जनप्रतिनिधि तथा समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो।

रिब्दीकोटमा रहेका १४ वटा विद्यालयको सहभागितमा प्रतियोगिता मंसिर २४ देखि २६ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ।   प्रतिस्पर्धात्मक विधामा विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उत्कृष्ट खेलाडी र विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिने आयोजक समितिले जनाएको छ।

कोहल खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष ओम प्रसाद प्रोखरेलकाे स्वागत मन्तव्य तथा  शिक्षा शाखा प्रमुख टिकाराम आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर