पाल्पा । पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ ।
यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ । यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढियो गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।

© 2026 Copyright Pratibimba Nepal Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer