ट्रेन्डिङ

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

राजनीतिक संवादमार्फत समाधानको आह्वान : सुरक्षा प्रमुखहरूद्वारा अपिल

काठमाडौंमा जेनजी प्रदर्शनमा गोली प्रहार : कालिमाटी चोकमा २ युवाको मृत्यु

रवि लामिछानेको जेलमुक्ति : पार्टीले पत्नी निकितालाई जिम्मा दिएर पठायो

पूर्वप्रधानमन्त्री देउवा दम्पती:जेनजीको आक्रमणमा

बुटवलमा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीले लगाइदिए आगो

आन्दोलन नियन्त्रणबाहिर गएपछि ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

निकट स्रोतको खुलासा : प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने तयारीमा

गगन–विश्वप्रकाशद्वारा संयुक्त विज्ञप्ति : ‘मन्त्रीहरूले पद खाली गर्नुपर्छ’

मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

यातायात व्यवसायीले गरे देशव्यापी सेवा बन्दको घोषणा

सोमबार काठमाडौँमा मृत्यु भएका १७ मध्ये १६ जनाको सनाखत (नामसहित)

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने तयारी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी, प्रदर्शनकारी आक्रोशित

जेन–जी प्रदर्शनपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन कोइरालाको निर्देशन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा लागू, प्रशासनको कडा निगरानी

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, चक्रपथभित्र आवागमन पूर्ण निषेध

जेनजी कार्यक्रम : ११ को अवस्था संकटपूर्ण, ३० बढीलाई तत्काल शल्यक्रिया गर्नुपर्ने

ललितपुरमा कर्फ्यू जारी

अमेरिकाको जर्जियास्थित हुन्डाईको कारखानामा छापा, ४५० जना पक्राउ

सामाजिक सञ्जाल बन्दपछि नेपालमा शीर्षस्थानमा आयो भाइबर एप

रुपन्देहीका दुईसहित अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

रिब्दीकोटमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने, स्थानीयमा खुसीयाली

सामाजिक सञ्जाल बारे सरकारको निर्णय गलत छ, उल्टो बाटो हिड्यो : गगन थापा

फेसफुक सञ्चालक संस्था मेटाले माग्यो नेपालमा दर्ता प्रक्रियाको सूची

धनेन्द्र के.सी.को नेतृत्वमा सबल टिम, पाल्पाबाट इ. दिनेश भट्टराई केन्द्रीय सदस्यमा

पाल्पाको बगनासकालीमा बेवारिसे शव फेला, प्रहरी अनुसन्धानमा

रैनादेवीको भुवनपोखरीमा परम्परागत मौलिक तीज गीत प्रतियोगिता सम्पन्न,संस्कृति जगेर्नाको अभियान सुरु

नागरिकको घरदैलोमा रैनादेवी छहरा गाउँपालिका , ३०० भन्दा बढी नागरिक लाभान्वित

रैनादेवी छहराका दुर्गम गाउँमा मोबाइल नेटवर्क समस्याको अन्त्य हुँदै

वर्षाका कारण गुल्मीमा कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध

संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पाल्पाको दोभान कालीरहमा सडक भासियो

रिब्दीकोटमा आपसी विवाद कुटपिटमा परिणत, ४० वर्षीय पुरुषको मृत्यु

तानसेन खानेपानी उपभोक्ता समितिको धारणा — उपभोक्ता हित नै पहिलो प्राथमिकता

पर्वतको पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

रैनादेवी गाउँपालिकाको बजेट बहुमतले पारित, ८० करोड ४६,लाखको बजेटले के दिन्छ जनतालाई ? पूर्ण विवरण हेर्नुहोस्

तानसेन नगरपालिकाको १ अर्व ४६ करोडको बजेट प्रस्तुत

माथागढीको नीति तथा कार्यक्रम पारित

जनता माविबाट प्राविधिक धारतर्फ शत प्रतिशत विद्यार्थी एसईईमा उर्तिण

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

शिक्षक सम्मान खानीगाउँमा: बगनासकालीको प्रेरणादायी कार्यक्रम

तानसेन नगरपालिकाको १७औं नगर सभा प्रारम्भ, १ अर्ब ४६ करोड बढीको बजेट सार्वजनिक

आव २०८२/०८३ को बजेट प्रतिनिधि सभाबाट पारित

तानसेनमा सञ्चालित स्वास्थ्य योग शिविर सकियो

शीत काव्य समाजद्वारा पाँचौं वार्षिक दिवस कृति लोकार्पण र सम्मानसहित सम्पन्न

पाल्पामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

रिमिघा वन क्षेत्र प्रवेशमा रोक

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना, स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

कोटिहोममा भजन प्रतियोगिताको पुरस्कार वितरण

टि-२० सिरिज : सोमपाल र गुलसन नेपाल फर्किए, थपिएका ३ खेलाडी स्कटल्याण्ड प्रस्थान

संदमा बोल्दै गृहमन्त्रीले भने- नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिवद्ध छु

तानसेनमा महिलाका लागि नेल एक्सटेन्सन एण्ड नेल आर्ट तालिम सुरु

तानसेनमा ४० जना युवालाई सीपमूलक तालिम सुरु

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल अभ्यास आदान–प्रदान

रामपुरमा मेलमिलाप केन्द्रको अनुगमन तथा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम

रामपुर ५ मा वाद्यवादन सामग्री वितरण

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

दुर्घटनामा बाँच्न सफल बिश्वासकुमार भन्छन उडेको ३० सेकेन्डमै दुर्घटना भयाे

रिब्दीकोटमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा, रिब्दीकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष कार्यपालिका सदस्य  कार्यालय प्रमुख, कर्मचारी, लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका अधिकृतहरूले सुशासनको अवधारणा, भ्रष्टाचारका प्रकारहरू, भ्रष्टाचार नियन्त्रणका कानुनी व्यवस्था, उजुरी दिन सकिने माध्यमहरू -जस्तै टोल फ्रि नम्बर १०७, मोबाइल एप, वेबसाइट आदि तथा आयोगको कार्यविधिका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्षनारायण बहादुर कार्कीले  मन्तव्य राख्दै सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उँहाले गाउँपालिकाको तर्फबाट पारदर्शिता र जवाफदेहितामा प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त राख्नुभयो ।

अध्यक्ष कार्कीले वर्तमान अवस्थामा नेपालमा भ्रष्टाचारको समस्या दिनप्रतिदिन बढ्दै गएको र यसका निराकरणका लागि सार्वजनिक पद धारण गर्ने व्यक्तिदेखी सर्वपक्षीय सबै आ- आफ्नो तर्फबाट क्रीयाशिल भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो।

भ्रष्टाचार नियन्त्रण केवल कानुनी प्रक्रिया मात्र होइन, यो नैतिक दायित्व पनि हो। प्रत्येक कर्मचारी र जनप्रतिनिधिले आफ्नो कार्य सम्पादन गर्दा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको पालना गर्नु अत्यन्त जरुरी छ। यस्ता अन्तरक्रिया कार्यक्रमहरूले चेतना अभिवृद्धि गराउनुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयाेग गर्ने प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बताउनुभयाे ।

सो अवसरमा सहभागीहरूले सार्वजनिक सेवाप्रदायक निकायहरूमा देखिने व्यवहारिक समस्या, सेवा प्रवाहमा पारदर्शिताको कमी, जिम्मेवारीको अस्पष्टता, तथा नागरिकको पहुँच अभाव जस्ता विषयमा प्रश्न राखी सुझाव प्रस्तुत गरेका थिए। अख्तियार आयोगका प्रतिनिधिहरूले सो प्रश्नहरूको जवाफ दिँदै जनचेतनाको अभिवृद्धि र सेवामा सुधारका लागि स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्ता कार्यक्रम आयोजना गरेर स्थानीय तहलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्दै सहभागी सबैलाई भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध भई आ–आफ्नो स्थानबाट उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान समेत गर्नुभयो ।

सम्बन्धित खवर