काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर नेकपा ९एमाले० सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।
सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्।










