ट्रेन्डिङ

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

अर्पिडा युवा क्लबद्वारा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

पाल्पा उद्योग वाणिज्य संघको ७१औं साधारणसभा सम्पन्न, निजी क्षेत्रको मनोबल जोगाउन सरकारले ठोस कदम चाल्नुपर्छ– उपाध्यक्ष ढकाल

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

नोटबन्दीको हल्ला चर्किँदा अर्थमन्त्रीको प्रतिकृया : यस्तो कुनै निर्णय छैन

बगनासकाली बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभा सम्पन्न

सामाजिक क्षेत्रलाई प्राथमिकता: खानेपानी, स्वास्थ्य र शिक्षामा बजेट यथावत

राष्ट्रपति पौडेलबाट मतदाता नामावली संशोधनसम्बन्धि अध्यादेश जारी

नेपाल टेलिकमको फेस्टिभल अनलिमिटेड प्याकेज, प्रतिदिन पाँच जीबीसम्म उच्च गतिको इन्टरनेट

मनसुनी वायुको प्रभाव केही कमजोर, कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना

२०८२ असोज ०७ गते मंगलवार: आजको राशिफल

नवरात्रको दोस्रो दिन: भक्तिको प्रतीक ब्रह्मचारिणी देवीको विशेष आराधनामा

‘सरकारले चुनावका लागि दल र सरोकारवालासँग समन्वयात्मक ढंगले काम गर्छ’

धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर सुरु गर्‍यो नियमित काम

मन्त्रिपरिषद् भयाे विस्तार : कुलमानलाई उर्जा, कुन मन्त्रालयको जिम्मेवारी कसले पायाे ?

अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, प्रमुख दलहरूले जनाए तीव्र असन्तोष

एनसेल प्रयोगकर्तालाई राहत : ४८ घण्टासम्म फ्री भ्वाइस र डेटा सुविधा

राति १० बजेबाट मुलुकको सुरक्षाको नेतृत्व सेनाले लिने

स्वास्थ्यमन्त्री पौडेलद्वारा राजीनामाको घोषणा

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै

डुम्रे दुग्ध कृषि सहकारीको ३२औं साधारणसभा सम्पन्न,कृषकलाई ५५ हजारसम्म बोनस वितरण

पाल्पा, २५ असोज

डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेड, तिनाउ–६ पाल्पाको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष  दुर्गा बहादुर खाण ठकुरीले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले उत्पादन, संकलन र वितरण प्रणालीमा सुधार गर्दै किसानहरूलाई लाभान्वित गर्न सफल भएको बताए। उनका अनुसार सहकारीले सदस्य कृषकहरूलाई यस वर्ष ५५ हजार रुपैयाँसम्मको बोनस वितरण गरेको छ।

अध्यक्ष दुर्गा बहादुर खाण ठकुरीले सहकारीलाई अझ सुदृढ र किसानमुखी बनाउनका लागि सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए।

वार्षिक साधारणसभामा संस्थाका कृषक लगानीकर्तालाई लगानीको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कृषकहरूले ५५ हजारदेखि १ हजार रुपैयाँसम्म वार्षिक बोनस प्राप्त गरेका छन् ।

साधारणसभामा कृषकहरूलाई फूलमाला र सम्मानका साथ लाभांश वितरण गरिएको थियो । हाल सहकारीमा ५ सय जना कृषक सदस्यहरू आवद्ध छन्, जसमा १ सय ६४ महिला र २ सय २३ पुरुष शेयर सदस्य रहेका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा सहकारीले ९ लाख ४६ हजार ७ सय ३० लिटर दूध कारोबार गरेको र ३४ करोड १३ लाख ८८ हजार ६ सय ६४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको जानकारी लेखा समितिले दिएको छ । सहकारीको संस्थागत पूँजी ५ करोड १९ लाख ५६ हजार ६ सय २० रुपैयाँ, जगेडा कोषमा ७८ लाख ५१ हजार ८ सय ८ रुपैयाँ, शेयर पूँजीमा ५३ लाख १३ हजार १ सय रुपैयाँ, र अन्य कोषमा ८ लाख २ हजार ५७ रुपैयाँ रहेको छ ।

संस्थाले पशुपालन व्यवसायसँग सम्बन्धित घाँसको बीउ, दाना, ब्रान, औषधि, भिटामिन, कृत्रिम गर्भाधान र पशु उपचार सेवा निरन्तर सञ्चालन गर्दै आएको छ । साथै, सदस्य कृषकको गाई–भैंसी सुत्केरी हुँदा प्रति पशु १ हजार २ सय रुपैयाँ पोषण सहयोग दिँदै आएको छ । नयाँ पशु खरिद गर्दा निःशुल्क ढुवानी सेवा पनि उपलब्ध गराइन्छ ।

हाल संस्थाले तानसेन बजारमा १, मिशनमा १ डेरी र डुम्रेमा एग्रोभेट पसल सञ्चालन गर्दै दूध बिक्री वितरण सेवा दिइरहेको छ । वर्षायाममा दूध उत्पादन अत्यधिक हुने भएकाले सहकारीले आगामी दिनमा बुटवल राजमार्ग क्षेत्रमा मिठाई, चिया, लस्सी र दुधजन्य परिकारको पसल सञ्चालन गर्ने, छुर्पी उत्पादन गर्ने र दूधका परिकारहरूलाई विविधिकरण गर्ने योजना सार्वजनिक गरेको छ ।

सहकारीले मुक्तिनाथ विकास बैंकबाट २ करोड रुपैयाँ ऋण लिएर कृषकहरूलाई सहुलियत दरमा लगानी गर्दै आएको छ । साथै, कृषकहरूको ४ लाख ४ हजार ७ सय २० रुपैयाँ बराबरको निःशुल्क पशु बीमा गरिएको छ, जसबाट वार्षिक ४० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति कृषकहरूले पाएका छन् ।

हेफर नेपालसँगको सहकार्यमा सहकारीले कोरियाबाट आयात गरिएको उच्च नश्लका गाईको सिमेन प्रयोग गरेर १० वटा बाच्छी उत्पादन गरेको छ । गाईमा देखिने मिल्क फिभर रोग नियन्त्रणका लागि “काउ लिफ्ट” खरिद गर्ने योजना पनि साधारणसभामा प्रस्तुत गरिएको छ ।

हाल सहकारीले दैनिक ३ हजारदेखि ४ हजार लिटर दूध खरिद–विक्रि गर्दै आएको छ र कृषकका १६ जना छोरा–छोरीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । सहकारीमा आवद्ध कृषकहरूले दूधको उचित मूल्य पाएको, सरकारी अनुदान र संस्थाको मुनाफा दुबै लाभ पाउने भएकाले तानसेन, रिब्दीकोट, तिनाउ, माथागढी र बगनासकाली क्षेत्रका कृषकहरू सहकारीमा आवद्ध हुन थालेका छन् ।

साधारणसभामा तिनाउ गाउँपालिका–६ का वडा अध्यक्ष टोम बहादुर पुनले डुम्रे दुग्ध सहकारीलाई नेपालकै नमुना कृषि सहकारी संस्था भन्दै, यसले पशुपालन र कृषि मार्फत रोजगारी र आयआर्जन बढाउन ठूलो योगदान दिएको बताए । गाउँपालिकाले यस वर्ष डुम्रे दुग्ध कृषकहरूको प्रोत्साहनका लागि ५ लाख ९८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको जानकारी पनि उनले दिए ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामजी घिमिरे तथा शेयर सदस्य रामप्रसाद पोखरेल, सिता जिसी लगायतले सहकारीको योगदानको प्रशंसा गर्दै, आगामी दिनमा दूधको विविधिकरण र गुणस्तरी उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समिती संयोजक धनबहादुर कार्कीले ३४ करोड बराबरको आय–व्यय विवरण सार्वजनिक गर्दै ९ लाख रुपैयाँ खुद नाफा रहेको जानकारी दिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारी संघ–संस्थाका प्रतिनिधि, दुग्ध उत्पादक किसान, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम अध्यक्ष दुर्गा बहादुर खाण ठकुरीको अध्यक्षतामा, उपाध्यक्ष शंकर प्रसाद भण्डारीको स्वागत मन्तव्य र व्यवस्थापक गोपाल जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर