काठमाडौँ । तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।
पार्टीको आन्तरिक काम सकिएको भएपनि सहभागी हुने नागरिकहरूसँग पार्टीको नाममा अन्तिम छलफल भइरहेको स्रोतले बतायो । घिसिङ निकट स्रोतले भन्यो, ‘भोलि दल दर्ताका लागि निवेदन पेस गर्ने तयारी गरेका छौँ।












