जेठ १३, गुल्मी ।
गुल्मीका एक जना गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण भएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत बताएका छन्।
उनले विज्ञप्ति नै जारी गरेर यसबारे जानकारी गराएका हुन्।

© 2026 Copyright Pratibimba Nepal Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer