



अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हललाईन निबासि नारायण पोख्रेल पेसाले नगरपालिका को जागिरे हुन । सन्धिखर्क नगरपालिका नहुदै सन्धिखर्क गाबिसको प्राबिधिक पदमा जागिर खाएका पोख्रेल सबै का सहयोगी बनेका छन मुलुक भर लकडाउन भएका बेला आफ्नो तलब बाट धेरै मजदुरलाई सहयोग गरेका पोख्रेल भन्छन अरुलाई खुवाएर मात्रै आफु खाने हो पहिला आफु खाने होइन सबै लाई सहयोग गर्नु मानबिय धर्म हो । सन्धिखर्क नगरपालिका का प्राबिधिक समेत रहेका पोख्रेल अर्घाखाँची मा सबैलाई सहयोग गर्ने ब्यक्ति हुन सन्धिखर्क नगरपालिका मा पनि यिनले धेरैलाई सहयोग गर्ने गरेका छन कर्मचारी ले बिना स्वार्थ सबैलाई सहयोग गर्नु पर्छ र सबैलाई राम्रो गर्नु पर्छ भनेर जन्ताको काममा यिनी बिजि देखिन्छन जनताको काम छिटोछरितो गर्ने एक रुपैयाँको आसा नगर्ने पोख्रेल लाई जिल्ला बासिले प्रसम्सा गर्छन किन कि पोख्रेल स्वार्थमा नहिड्ने जन्ता प्रेमि ब्यक्ति हुन मुस्कान सहितको सेवा हामिले दिने गरेका छौ सेवाग्राही कत्तिको खुसि छन मलाई थाहा छैन तर म सबैलाई सम्मान गर्छु मैले सकेको सेवा गर्ने हो जन्ताको सेवा गर्न पाउँदा निकै खुसि लाग्छ पोख्रेल बताउछन पोख्रेल लाई नगरपालिका बासिले खुलेर प्रसम्सा गर्छन








