ट्रेन्डिङ

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

स्त्री रोग तथा प्रसूती विशेषज्ञ डा।बालकृष्ण साह भन्छन गर्भावस्था जोखिम हो ।

काठमाडौं १६ भदौ ,

गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती गराउनका लागि अस्पताल पुग्नैपर्ने हुन्छ । कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । यस्तो अवस्थामा उनीहरुमा कोरोना भाइरसको संक्रमण हुने त होइन भन्ने आशंका रहन्छ नै । त्यसमाथि पटक पटक गरिएको लकडाउन एवं निषेधाज्ञाका कारण पनि उनीहरुको स्थिति अरु कष्टकर बनेको छ ।
पछिल्लो तथ्यांकहरुले देखाउँछ, गर्भवतीहरुले समयमै उपचार नपाउँदा ज्यान गुमाइरहेका छन् । पहिलो पटक भएको लकडाउनमा ३० जना भन्दा बढी गर्भवती र सुत्केरीको ज्यान गएको पाइन्छ । पछिल्लो समय पनि यो क्रम जारी छ । त्यसैले गर्भवतीहरुले अहिले अरु सचेत हुनुपर्ने अवस्था छ ।
तर, गर्भावस्थामा चिन्ता वा तनाव लिनु अरु बढी हानिकारक हुन्छ । त्यसैले चिन्ता लिने भन्दा पनि आवश्यक तयारी गर्ने, सर्तक रहने गर्नु उचित हुन्छ । वैश्विक महामारीको यो घडीमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफुलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त राख्न जरुरी छ । र, यसका लागि उनका श्रीमान वा परिवारको दायित्व अरु बढी हुनेछ ।यतिबेला अस्पताल धाउने अनुकुलता नहुँदा चिकित्सकको सम्पर्कमा भने रहनुपर्छ । चिकित्सकसँग मोबाइल वा अन्य माध्यामबाट सम्पर्क गर्न सकिन्छ । आफ्नो स्थिति र जटिलताबारे परामर्श लिन सकिन्छ । यसमा श्रीमान र परिवारका सदस्यहरुले आवश्यक सहयोग गर्नुपर्नेछ ।प्रसुती गराउनुपर्ने भए पायक पर्ने अस्पताल कहाँ लाने, कसलाई सम्पर्क गर्ने, कसरी गाडीको व्यवस्था गर्ने रु पूर्व तयारी आवश्यक छ । अस्पताल, एम्बुलेन्स, चिकित्सक आदिको सम्पर्क नम्बर राख्नु उचित हुनसक्छ ।
त्यसो त कोरोनाको कारण मात्र होइन, अन्य अवस्थामा पनि गर्भावस्था एक संवेदिनशिल क्षण भएकाले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यका लागि परिवारले उचित ख्याल राख्नुपर्छ । हुन त गर्भ रहनु, बच्चा जन्माउनु एक प्राकृतिक प्रक्रिया भएकाले यस अवस्थामा हुने परिवर्तनहरु स्वभाविक मान्नुपर्छ । किनभने जसै गर्भ रहन्छ, शारीरिक परिवर्तन सुरु हुन्छ । यस्तो अवस्थामा मानसिक परिवर्तन पनि आउन सक्छ । तर, मनलाई स्थिर र शान्त राख्ने प्रयास गर्नुपर्छ ।
गर्भावस्थालाई एक स्वभाविक परिवर्तनको स्थिति सम्झेर चिन्ता लिन आवश्यक छैन । यद्यपि आफ्नो शरीरमा हुने परिवर्तनलाई ध्यान राख्नु चाहि जरुरी हुन्छ । किनभने कुनै समस्या कसैलाई सामान्य हुन सक्छ र सोहि समस्या कसैलाई जोखिमपुर्ण तथा अस्पतालमा भर्ना भएर उपचार गराउनु पर्ने हुन सक्छ ।
अत्याधिक वान्ता भएमा के गर्ने रु
अधिकाशं गर्भवतीलाई पहिलो तीन महिनामा वान्ताले सताउन सक्छ तर वान्ता कै कारण कति गर्भवतीहरुलाई पटक पटक अस्पतालमा भर्ना गर्नु पर्छ । वान्ता धेरै हुने र वान्ता रोक्ने औषधि खाएर पनि वान्ता नरोकिएको अवस्थालाई हाइपरईमेसिस् ग्राभिडम् भनिन्छ । यस्तो स्थिति प्राय पहिलो पटकको गर्भमा बढि भएको पाईन्छ । गर्भमा एक भन्दा बढी शिशु रहेमा तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि बढि हुने गरेको देखिन्छ ।
यो समस्या वंशाणुगत पनि हुनसक्छ । गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्ने हुन्छ र यस हर्मोनको बढेको मात्राले शरिरमा गरेका परिवर्तनहरुले धेरै वान्ता हुने गर्छन । सबै अवस्थामा एच।सि।जि। हर्मोन अत्याधिक बढि हुनुका कारण पता लगाउन सकिदैन ।
यस बाहेक भिटामिन वी वा प्राटिनको कमी हुनु तथा मानसिक समस्याहरुले हाइपरईमेसिस् ग्राभिडम् गराउन सक्छन । तर गर्भावस्थामा पनि अन्य रोग जस्तै पिसाबको संझमण, पेटको अल्सर एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजको संक्रमण आदिले धेरै वान्ता गराउन सक्छ । यस अवस्थामा अत्याधिक वान्ता भएकै कारण शरिरको धेरै पानी तथा लवण खेर गएको हुन्छ । त्यसैले यस अवस्थामा विरामीलाई अस्पताल भर्ना गरेर नशाबाट औषधी तथा तत्व र पानी दिनुपर्ने हुन्छ ।
उच्च रक्तचाप भए के गर्ने रु
गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो । अन्य रोगको कारण पनि उच्च कारण पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थमा देखिन सक्छ । २० साताको गर्भवती वा शिशु पाएको २४ घण्टा भित्र लगातार रक्तचाप १४०÷९० हुनु वा कम्तीमा ४ घण्टाको परक पारेर दुई पटक रक्तचाप नाप्दा १४०(९० हुनु ९पहिलो रक्तचाप समान्य रहेको अवस्थामा० लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ । यस्तो अवस्थामा गर्भस्थ शिशु तथा आमाको मृत्यू हुने संभावना त कम हुन्छ तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुने तथा अन्य समस्या देखापर्न सक्छ ।
उच्च रक्तचापसंगै पिसावमा प्राटिन देखनुले ठुलो समस्या ल्याउन सक्छ । यसवाट आमा बेहोस हुने रक्तचाप बढ्ने अचेत हुने संक्रमित हुने तथा आमाको मुत्यू समेत हुन सक्ने हुन्छ । त्यस्तो शिशु कम तौलको हुनु महिना नपुग्दै तथा गर्भमै बच्चाको मृत्यू समेत हुन सक्छ । त्यस्तै शिशु कम तौलको हुनु, महिना नपुग्दै तथा गर्भमै बच्चाको मृत्यू समेत हुन सक्छ । पहिलो पटक गर्भवती भएकी महिला तथा सालनालको गडबढीमा बढी देखा पर्ने गरेको यस्तो समस्यालाई प्रि इक्नाप्पसिया भनिन्छ ।
शरीरका सम्पुर्ण रक्तनली, बिषेशगरी पाठेघर मृगौला र मस्तिष्कमा रक्तनलीहरु आवश्यक भन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा तथा प्रि इक्लाम्पसिया हुन्छ । प्रि इक्लाप्पसियामा भएका गर्भवतीलाई भएका गर्भवतीलाई एक पटक मात्र पनि अचेत हुनु वा वेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ । एक पटक इक्लाम्पसिया भएकी एक पटक इक्लाम्पसिया भएकी गर्भवती महिला तथा गर्भमा रहेको शिशुको खतरा बढेर जान्छ । नेपाल डेमाग्राभी एण्ड हेल्थ सर्भे २०१६ का गर्भास्थामा उच्च रक्तचाप र यसका जटिल्ताको कारणले २१ प्रतिसत मातृमृत्यु हुने गरेको छ, जुन अन्य सबै कारण भन्दा बढि हो ।
गर्भावस्थामा पिसाबको संक्रमणले पनि उत्ति नै दुःख दिई रहेको हुन्छ । महिलाहरुमा पिसाबको संक्रमण हुने सम्भावना बढि हुन्छ त्यसमा अझ यस अवस्थामा पिसाबको स्टासिस् अर्थात पिसाबथैलीमा बढि समय पिसाब जम्ने भएकोले संक्रमण हुने सम्भावना अझै बढि रहेको हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ । कसै कसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जति सक्दो चाडो पत्तालगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनु पर्छ ।
गर्भावस्थामा अर्को ठुलो जोखिम हो ‘ईक्टोपिक प्रेग्नेन्सी’ । गर्भ रहनु भनेको पुरुषको शुक्रकिट र महिलाको अण्डको उर्वरिकरण ९फर्टिलाईजेसन० हुनु हो र यो महिलाको अण्डवाहिनी नलीमा हुन्छ । फर्टिलाईजेसन पछि बनेको जाईगोट ९गर्भ० पाठेघरमा टासिन्छ ९ईन्प्लान्ट हुन्छ० र पाठेघरमा भु्रणको रुपमा विकाश हुन्छ । तर जाइगोट पाठेघरमा नटासिएर अन्य कुनै भागमा ९बिशेषतः अण्डवाहिनी नलीमा० टासिनु ९ईन्प्लान्ट हुनु० लाई ईक्टोपिक प्रिग्नेन्सी भनिन्छ । समान्यतयः यस किसिमको समस्या १ प्रतिसत गर्भमा देखिन सक्छ र यो गम्भिर समस्या हो । पछिल्लो समयमा ईक्टोपिक प्रेग्नेन्सी बढेको देखिन्छ ।
जोसुवा एच बारसर उनका समुहले २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा १–२ प्रतिसत गर्भ ईक्टोपिक हुने गरेको र यसैको कारणले ९ प्रतिसत गर्भवतीहरुको मृत्यु हुने गरेको देखाएको छ ।
अहिलेको अवस्थामा पनि ईक्टोपिक प्रिग्नेन्सी हुनुका कारणहरु सजिलै पत्तालगाउन सकिदैन । अधिकांश अवस्थाहरुमा कारण पत्तालग्दैनन् । अण्डवाहिनी नलीमा संक्रमण हुनु तथा यसको चाल कम हुनु ईक्टोपिक प्रेग्नेन्सीका कारण हुन सक्छ । पछिल्लो समयमा पिआईडी अर्थात अण्डासय, अण्डवाहिनी नली र पाठेघरको संक्रमण हुने क्रम बढ्दो छ । पिआईडी बढे संगै ईक्टोपिक प्रेग्नेन्सी पनि बढ्दै गएको देखिएको छ, त्यसैले पनि पिआईडी यसको प्रमुख कारण हो भन्दा फरक नपर्ला ।
महिलाको उमेर बढि हुनु, वाझोपनका उपचार गरेर रहेको गर्भ, धुम्रपानको सेवन, धेरै पटक गर्भपतन गराएको तथा पहिले पनि ईक्टोपिक भईसकेका महिलाहरुमा ईक्टोपिक प्रेग्नेन्सी बढि हुने गरेको देखिए तापनि यसै कारणले मात्र यो हुन्छ भन्न सकिन्न । कुनै समस्या नरहेको महिलाहरुमा पनि ईक्टोपिक प्रेग्नेन्सी हुन सक्छ, त्यसैले गर्भ रहेको ६ देखि ८ हप्तामा परिक्षण गर्नु तथा अल्ट्रासाउण्ड ९भिडियो एक्स रे० गर्नु बुद्धिमानी हुन्छ ।
ईक्टोपिक प्रिग्नेन्सी हुने बित्तिकै शल्यक्रिया गर्नुपर्ने हुन्छ भन्ने छैन । तर ‘ईक्टोपिक रप्चर’ अर्थात त्यस्तो गर्भ फुटेर आए पछि शल्यक्रियाको बिकल्प हुदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउबाट हुने रक्तश्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ । तर यसरी ईक्टोपिक रप्चर भई सके पछि फुटेको ठाउलाई नबाधे सम्म रगत खेर गईरहने हुन्छ ।
यसरी खेर गएको रगत पेट भित्र जम्मा हुन सक्ने वा योनीमार्गबाट बाहिर आउने हुन सक्छ । यस अवस्थामा तुरुन्त रगत दिन नसके र शल्यक्रिया गर्न नसके महिलालाई बचाउन सकिदैन । तर ईक्टोपिक प्रिग्नेन्सी फुट्नु भन्दा अगाडि नै पत्ता लगाउन सकिएको अवस्थाहरुमा औषधिले पनि उपचार सम्भव हुन सक्छ । यस अवस्थामा बिमारीलाई भर्ना गरेर, आवश्यक परिक्षणहरु गरेर गर्भ नष्ट हुने औषधि प्रयोग गरिन्छ । तर यस अवस्थामा ज्यादै न्युन संख्यामा बिमारी आउने गरेको पाईन्छ । अधिकांश अवस्थामा ईक्टोपिक फुटेर गम्भीर अवस्थामा मात्र अस्पताल आउने गरेको पाईन्छ ।
ईक्टोपिक प्रिग्नेन्सी फुटे पछि पेट भित्र नै पनि रगत जम्मा हुन सक्ने भएकाले योनीमार्गबाट धेरै रगत बगेको नहुन सक्छ । यस अवस्थामा अत्याधिक पेट दुख्नु, पेट फुलेको देखिनु, बिमारी पहेलो हुदै जानु तथा बिमारी सिकिस्त हुदै जानु थप लक्षणहरु हुन । ईक्टोपिक प्रिग्नेन्सीमा गर्भलाई कहिले जोगाउन सकिदैन तर समयमा उपचार गरे गर्भवतीलाई जोगाउन पनि सकिन्छ र फेरी गर्भ राख्न सक्ने पनि हुन सक्छ । त्यसैले ईक्टोपिक प्रिग्नेन्सी भयो भन्दैमा आत्तिहाल्नु हुदैन । बरु हरेक गर्भ ईक्टोपिक हुन सक्छ र सम्भव भए सम्म सावधानी अपनाउनु पर्छ । गर्भको योजना बनाउनु अगाडि नै चिकित्सकसंग परामर्श ९प्रिकन्सेप्सनल काउन्सेलिङ्ग० गर्नु, पिआईडीको उपचार गर्नु, धुम्रपान नगर्नु जस्ता चलाखीले ईक्टोपिक प्रिग्नेन्सी हुनबाट केहि हद सम्म बचाउन सक्छ भने गर्भ रहेको थाहा पाउने बित्तिकै देखि नियमित परिक्षणहरु गर्नु तथा ६ देखि ८ हप्ता भित्र अल्ट्रासाउण्ड ९भिडियो एक्स रे० गर्नाले ईक्टोपिक प्रिग्नेन्सीको जटिल्ताहरुबाट बचाउन सक्छ ।
हतारमा गर्भवती हुने अनि आपत्तमा आत्तिने गर्नु हुदैन । गर्भको योजना बनाएर मात्र गर्भ राख्नुपर्छ । २० बर्ष नपुग्दै तथा ३५ बर्ष पार गरि सके पछि गर्भ राख्दा जोखिम बढ्ने सम्भनवना हुन्छ । त्यस्तै जन्मान्तर कम गर्नु र धेरै सन्तान पाउनु पनि राम्रो होईन । गर्भको योजना बनाउनु पर्छ र कम्तिमा ३ महिना अगाडि देखि शारिरिक, मानसिक रुपमा तयार भएर फोलिक एसिड औषधि शुरु गर्नु पर्छ । गर्भवतीले मानसिक तनाव लिने, धेरै धपेडि वा दौडधुप गर्ने जस्ता गतिविधीमा कमी गर्नुपर्छ । नियमति गर्भको परिक्षण र चिकित्सकको परामर्शले यस्ता जोखिमहरुमा कमी ल्याउन सकिन्छ ।

सम्बन्धित खवर