बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड एक तर्फि रुपमा संचालनमा आएको छ ।



गएरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका-५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको थियो।
अहिले एक साइडको बाटो खुल्ला गराइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।









