
असोज २५ ,काठमाडौं



त्रिभुवन विश्वविद्यालय त्रिवि ले सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा।डा। डिल्लीराज शर्माले जानकारी दिनु भयो ।परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्माले जानकारी दिनु भयो ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिउका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । नोवेल कोरोना भाइरस ९कोभिड-१९का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।








