
अर्घाखाँची.माघ १४
अर्घाखाँची जल्लिाको सन्धखिर्क नगरपालकिामा भेटनरी जे.टि.ए र कृषि जे.टि.ए समाजकि परचिालकको परीक्षा रोकएिको छ।११ बजेबाट सुरु हुने परक्षिा २ बजे सूचना प्रकाश गरेर सन्धखिर्क नगरपालकिाले स्थगति गरेको छ।भेटनरी जे.टि.ए र कृषि जे.टि.ए को परीक्षाको दिन कयौं घण्टा लगाएर २ वटा कोटामा प्रतस्पिर्धा गर्न आएका ७० वद्यिार्थीहरु परीक्षा तोकएिको समयमा परिक्षा नगरेका कारण सडकमा आएर आन्दोलन गर्न बाध्य भएको बद्यिार्थी हरुले बताएका छन।बद्यिार्थी हरुले नगरपालकिा अगाडी आएर सान्तिपूर्ण आन्दोलन गरेका थिए ।नगरपालकिाको लापरबाहीले गर्दा कृष ितथा भेटेनरी प्राबधिकिहरुलाई परक्षिा गराउने भन्ने झुठो आश्वासन देखाएर राजस्वमा चाहनिे रकम असुल गरेर परक्षिा स्थलमा बद्यिार्थी हरुलाई बसाल िसके पछ िएका९एक नगरपालकिाले आफ्नो नर्णिय बदलेर परीक्षा रद्द गरेकोमा वद्यिार्थीको भबस्यि माथी गरेको खेलवाडले गर्दा वद्यिार्थीहरुको भबस्यि कतातरि जान्छ भन्ने कुरामा ध्यान नदएिको आरोप बद्यिार्थीहरुले लगाएका छन ।सन्धखिर्क नगरपालकिा मेयर कमल प्रसाद भुसालले बद्यिार्थीहरु संग माफी माग्दै यो परक्षिा रद्द गरयिो र परक्षिा हुनेवाला पन िछैन भन्दै ठाडो जवाफ दएिका छन।प्रसासकयि अधकिृत कृष्ण प्रसाद सापकोटाका भनाइ अनुसार “मेरो कार्यकाल नगरमा रहुनजेल कुनै पन िझुटो अस्वासन दएिर बद्यिार्थी हरुलाइ अलपत्र पारेर राजस्व बुजेर कुनै पनि अलपत्र पार्ने छैन” भन्दै पानी माथिको ओभानो बन्न खोजेका थिए ।बद्यिार्थीहरुले मेयर र उप मेयरले परीक्षा रोकेको दावी गरेका छन् ।नेताहरुका आफ्ना मान्छे लगाउन परीक्षा रोकेको आरोप उनहिरुको छ । पैसा फिर्ता गर्ने कुरा गरेर आन्दोलन दबाउने प्रयास भएको बताइएको छ ।












