
काठमाडौं ।
रामायणमाथि आधारित भएर बलिउडमा फिल्म बनाइने भएको छ ।
३०० करोडको बजेट रहेको यो फिल्मको निर्मात्री मधु मेण्टना हुन् । उनले यो प्रोजेक्ट रामायण बनाउन उतसाहित रहेको बताएकी छन् ।



फिल्ममा भगवान रामको रोलमा ऋतिक रोशन देवी सीताको रोलमा देखिनेछन् ।फिल्मको औपचारिक घोषणा भने भइनसकेको बताइएको छ ।








