
दिपक भट्टराई,फागुन
लोक गायक शीतल लामिछाने मगरको कस्ले रोक्यो मेरो हुनमा बोलको गीत सार्वजनिक भएको छ ।
कमल भट्टराईको शब्द रहेको गीतमा लय तथा थेगो सिर्जना लोकदुनियाको साथी प्रेम लामिछाने मगरले गरेका छन् गीतले प्रेम र विछोडको कथा बोलेको छ ।
काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीत को भिडियोमा अभिनय लोकदुनियाको साथी प्रेम लामिछाने मगर र जुना गुरुङले गरेका छन् भने एरेन्ज पदम बि.सी.को रहेको छ । गीतको ओर्जिनल गायिका नैना परियार हुन गित सितल लामीछाने मगर युटुब च्यानलबाट सार्बजनिक भएको छ ।












