
२० फागुन महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालकिा ६ मा रहेको श्री माध्यमकि वद्यिालय भेडयिाही फुलकाहाका प्रधानाध्यापक शैलेन्द्र कुमार ठाकुरमामाथि स्थानीयले हातपात गरेका छन् । वद्यिालयमा सञ्चालति दविाखाजा समतिकिो नामबाट श्रीमतीको नाम हटाएको नहिुँमा स्थानीय रामबाबु यादव उर्फ जहराले प्रधानाध्यापक ठाकुरमामाथि हातपात गरेका हुन् ।मंगलबार कक्षा सकएिर कार्यालयमा आउनुभएका प्रधानाध्यापकमामाथि यादव र उनका छोरा मनोहर यादवले गाली गलौज गर्दै हातपात गरेका हुन् । वद्यिालय व्यवस्थापन समतिकिा अध्यक्ष गजेन्द्र राय यादवले सम्झाउदा समेत मानेन् । गएको माघ ५ गते वद्यिालयमा गठति दिवा खाजा व्यवस्थापन समतिकिो नाममा रहँदै आएको श्रीमती शान्तदिेवी यादवलाई एकाएक हटाएको भन्दै रामबाबुले आफूलाई हातपात गरेको वद्यिालयका प्रधानाध्यापक शैलेन्द्र ठाकुरले बताउनुभयो । समति गठन गर्ने क्रममा आफूले वडा कार्यालय र वद्यिालय व्यवस्थापन समतिकिो नर्णिय अनुसार नै सो समतिलिाई पूर्णता दएिको प्रधानाध्यापक ठाकुरको भनाइ छ ।
वद्यिालय परविारले कुटपटिमा संलग्न रामबाबु र उनका छोरा मनोहरलाई कारबाहीको लागि सरोकारवाला नकिायसमक्ष माग गरेका छन् ।रामबाबु यादव वडा नं। ६ का वडासदस्य शान्तदिेवी यादवका श्रीमान् हुन











