
काठमाडौं ।
सशस्त्र प्रहरी जवानमा २२ सय २७ जना उत्तीर्ण भएका छन्।
परीक्षा पुस १८ गते भएको थियो। साधारण समूहको उपसमूहतर्फ १९ हजार ५ सय ३४ परीक्षार्थी सहभागी भएका थिए। सबै प्रदेशमा लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो।



खुला प्रतियोगिताद्वारा यो संख्यामा उत्तीर्ण भएका सशस्त्र प्रहरीले बताएको छ।









