
गुल्मी ।
नेपाल सरकारले लागू गरेको एक स्थानिय तह एक अस्पताल निति आनुसार गुल्मिको सत्यवती गाउपालिकामा बन्ने अस्पतालको डिपिआर तयार भएको छ ।
सत्यवति गाउपालिकाको खैरेनीमा बन्ने अस्पतालको डिपिआर सार्वजानिक गरिएको हो ।



गाउपालिकाले स्थानियको भेला गरी निर्माण हुने अस्पतालको मोडालिटि सार्वजानिक गरेको छ ।
अव एक दुई दिन भित्रै अस्पतालको निर्माणको लागी टेण्डरको आव्हान गर्ने तयारी भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् ।
अब १–२ दिन भित्र इन्जिनियरहरुले फाइल तयार गरेपछि टेन्डरको आवाहन गर्ने अध्यक्ष ढकालले बताए ।
सरकारको एक गाउपालिका एक अस्पताल अन्र्तगत अहिले धेरै गाउपालिकाहरुमा अस्पताल निर्माण कार्यले तिव्रता पाएको छ ।
यस्तो बन्दै अस्पताल :









