
काठमाडौं ।
संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा विहान १० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बस्दै छ ।



कार्यब्यवस्था परामर्श समितिको बैठकपछि आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।








