काठमाडौं ।
सरकारले इजरायलका लागि १ हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ।
वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो।



२१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएको छ।
हेर्नुहोस विज्ञापन र भर्ने तरिका :









