
गुल्मी – १३ श्रावण
जानका न्यौपाने,भट्टराई



गुल्मीमा जीप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको जीप आज बिहान ११ बजे मुसिकोट नगरपालिका–४ दोभान देखि करिब ३ किलोमिटर तल खसी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उक्त गाडिमा ११ जना सवार रहेको बताइएको छ। अन्य गम्भीर गाइते भएको स्थानीय प्रत्यक्षले बताएका छन् । घाइतेलाइ जिल्ला अस्पताल तर्फ ल्याउँदै गरिएको बताइएको छ । सानो बच्चा अझै बेपत्ता भएको भताइएको छ। सब रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ। यद्यपि मृतकहरुको भने पुष्टि हुन बाँकी रहेको छ। थप जानकारि आउन बाँकी रहेको छ ।









