
दिपक भट्टराई
आईतबार, साउन १७,



अमेरिकन सस्था बारबरा फाउण्डेसनले कोरोना महामारीको समयमा उत्कृष्ट काम गरेको भन्दै बुटवल(लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा नन्दु पाठकलाई बारबारा फाउन्डेशनको कोभिड १९ विशिष्ट सम्मान गरेको छ
डा नन्दु पाठक हाल उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको कोरोना फेकल पर्सनको रुपमा कार्यरत रहेका छन्।
बारबारा फाउन्डेशनले देशभरका २० चिकित्सक सहित नर्सिङ स्टाफ र सहयोगी गरी १ सय जनालाई सम्मान गरिएको हो । शनिबार काठमाडौमा एक कार्यक्रममा डा पाठक सहितलाई सम्मान गरिएको छ। पाठकले नगद २ लाख ५५ हजार प्राप्त गरेका छन् ।









