ट्रेन्डिङ

ऋषि पञ्चमी परम्पराभित्र लुकेको जीवन–दर्शन :पण्डित दशरथ पाण्डेय

तानसेन बहुमुखी क्याम्पसको ३७ औँ वार्षिक दिवस सम्पन्न, आर्थिक प्रतिवेदन र आगामी बजेट पारित

प्रशासकीय नेतृत्वमा ठूलो फेरबदल : रामपुरसहित पाल्पाका ६ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए

मनोरञ्जनात्मक कार्यक्रमको बजेट कटाएर बाढीपीडितको राहतमा तिनाउ गाउँपालिकाको ३२ लाख ९४ हजार सहयोग

‘भोटेकोशीको भयानक भेलसँगै भक्कानिएका भावनाहरू’

देशैभर धान रोपाइँ सुस्त: सुदूरपश्चिम अगाडि मधेस सबैभन्दा पछाडि, लुम्बिनीमा कति ?

तानसेन वडा नं. ६ द्वारा ४ सय १९ जना जेष्ठ नागरिक तथा लक्षित वर्गलाई सम्मान

वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम सम्पन्न, उत्कृष्ट उद्यमी सम्मानित

तानसेन–१२ मा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन

इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

तिनाउमा अभिभावक शिक्षा अभियान सुरु, पहिलो दिन १७० जनाको सहभागिता

अभिभावकलाई शिक्षित बनाउँदै तिनाउ : असार १० देखि विशेष कार्यक्रम सञ्चालन हुँदै

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

स्थानीय तहमा नयाँ सोच र इच्छाशक्ति भएको नेतृत्व आएमा मात्र विकास

पाल्पा शनिबार, भदौ ५

पाणिनी गाउँपालिका वार्ड ८ का स्वतन्त्र नागरिक अभियनाका संयोजक अभिमन्यु प्रोखरेलले स्थानीय तहमा नयाँ सोच र इच्छाशक्ति भएको नेतृत्व आएकोमा मात्र विकास हुनसक्ने बताएका छन् उनले स्थानीय सरकारले साच्चिकै भिजन र इच्छाशक्ति भएको नेतृत्व मात्रै पायो भने मात्र समृद गाउँपालिका र सुखी जनता बनाउन सकिने बताएका छन् ।
भारत लगाएत गल्फ मुलुकमा गएका युवापंक्ति लाई सार्वजनिक रुपमै अपिल गरि आफ्नो गाउँ फर्काउने र गाउमै रहेका वेरोजगार युवालाइ पनि कृषि उत्पादन सम्बन्धी तालिम सुरु गर्ने,
तालिम सन्चालन्को लागि आवश्यक बिज्ञ गाउपालिकाले हायर गर्ने जसको सहयोत मार्फत कृषी तालिम मात्रै होइन बीउ छनोट व्यवसायीक उत्पादन ,हावा पानी देखि माटोको क्षमता पहिचान गरि सम्भाव्यताको खाका कोर्ने र पकट एरिया घोषित गरि तदअनुसार युवालाइ प्रेरित गरि उत्पादन सुरु गराइ निरन्तर कोडिनेट गर्ने गराउने जसले उत्पादनमा ग्यारेन्टी बनाउने छ र हौसला प्रधान गर्ने छ । उत्पादित कृषी उत्पादनलाई जवसम्म वजारिकण गरिदैन तवसम्म आम्दानी नहुने भएकोले उत्पादन कर्तालाइ बजारीकरण को झमेलाबाट मुक्त बनाउनको लागि गाउको कनेक्टिभिटी बजार र बजारको कनेक्टिभिटी गाउँ सम्म तिनै कृषको लगानि हुने गरि बृहत गाउपालिका स्तरीय सहकारी स्थापना गरि कृषकको लगानी कृषको मेहनत र कृषको आम्दानी नारा नै स्थापित गरि सन्चालनमा ल्याउने जसले उत्पादन बजार सम्म पुर्याउनु का साथै कम्तिमा ४० जनाको रोजगारी पनि ग्यारेन्टी गर्नेछ ।
भिजन र इच्छा शक्ति मात्रै भएको नेतृत्व, गाउपालिकाले पाएको ६ महिना भित्रैू माथी उल्लेखित कर्मले कम्तिमा १००० परिवार स्वरोजगार बनाउने लक्ष गाउपालिका राख्यो भने गाउँ आत्मनिर्भर, कृषि जन्य उत्पादनमा हुन्छ र यसमा जोडिने संख्या बडाउनको लागि उत्पादनको आधारमा अनुदान प्रदान गर्यो भने जनताको स्तरमा सुधार केही गरे केही पाइन्छ भन्ने प्रेरेणा र स्वाभिमानको महसुस जन स्तरमा देखिने गरि स्पष्ट हुनेछ ।
उत्पादन, बजारिकरण र आम्दानीले कृषि क्षेत्रमा क्रान्ती ल्याउन उलेखित बुदामा कमि भए गाउँपालिका स्तरिय सभा गोस्ठी तालिम र विषयगत विज्ञको सुझाब अन्तरास्टिय कृषी प्रबिधि सम्पुर्णको प्रयोग गरि टोल टोलमा उत्त्सव कै रुपमा केन्द्रित हुनेगरि गाउपालिकाको नीति तथा कार्यक्रम मै उल्लेखित गरि तदारुकता साथ कार्यनयन गराउन सकिन्छ । कुल बजेटको एक चौथाई बजेट शिक्षामा जाँदै गर्दा लोकसेवा आयोगबाट छनोट भै दक्ष र क्षमतावान म्यानपावर हाम्रा सरकारी स्कुलमा हुदा माल पाएर चाल नपाएका हामी बोडिङमा अल्लि प्रभावित भएकोले महत्त्वपूर्ण निकाए महत्त्वहिन भएको छ । यसलाइ सुज बुझको साथ बिधालय राजनीति भन्दा माथी देशका दक्ष जनशक्ति उत्पादन गर्ने थलो हो भन्ने बुझी राजनीति निशेध गरि जनप्रतिनिधिकै सहकार्यमा नियमीत निगरानी शिक्षकलाइ हौसला र अभिवावकलाइ सहकार्य गरि नियमित बिद्यार्थीको उपस्थिती ,होमक चेक र एकदिन पनि बिद्यार्थी स्कुल आएन भने कलास टिचरले घरमा फोन र सकेसम्म स्कुल बसको ब्यवस्थापन गरे मात्रै शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ ।
स्वास्थमा लगानी जसरी अहिले भएको छ त्यसरी पर्याप्त छैन तर स्वास्थ सेवा अहिले नागरिकले जसरि उपयोग गरेका छन त्यसलाइ सुधार गर्दै नियमित स्वास्थ चेक जाच स्वस्थ आहार र सरसफाइ सम्बन्धि अभियान नै चलाउन सकिन्छ१ जसले रोग लाग्न भन्दा पहिला रोगवाट बच्न सकिन्छ र बिस्तारै कम्तीमा दुइ गाउपालिकाको सहकार्यमा आधुनिक हस्पिटल सुबिधा सम्पन्न बनाउन जनताको,गाउपालिकाको र केन्द्रिय सरकारको पहलमा सम्भब छ । तर स्थानीय स्तरमा यो सुबिधा सम्पन्न अस्पताल नहुन्जेल कम्तिमा सुबिधा सम्पन एम्बुलेन्सहरुको ब्यवस्थापन मात्रै गर्यौ र समयमै सम्बन्धीत बिरामिलाइ सुबिधासप्पन्न हस्पिटल पुराउन सकेयौ भने पनि केही सहजता हुनेछ। त्यसको लागि जनप्रतिनिधि को इच्छाशक्ति, इमानदारिता र भिजन चाहिन्छ ।

सम्बन्धित खवर