
अर्घाखाँची ।
नेपाली काङग्रेस पाणिनी गाउँपालीकाकोे सभापतिमा पाणिनी ०७ अड्गुरीका तुल्सिराम पौडेल र्निविरोध चयन हुनुभएको हुनु भएको छ। आज पाणिनी ०३ दुर्गाफाँटमा भएको अधिवेशनबाट पौडेल सर्वसम्मत निर्वाचित हुनु भएको हो । जसको उपसभापतिमा पाणिनी ०५ मैदानका प्रेमनारायण भट्टराई, पाणिनी ०६ धातिवाङका खगेश्वर पौडेल, सचिवमा पाणिनी ०२ पोखराथोकका प्रमोद गौतम, पाणिनी ०५ मैदानका दिपक बेल्बासे , सहसचिवमा पाणिनी ०३ खिदीमका देविप्रसाद भट्टराई, पाणिनी०४ पटौटीका लिलापति घिमीरे कोषाध्यक्षमा ८ का पाणिनी महेश पन्थ र सदस्यहरुमा पाणिनी ०१ बाट रामप्रसाद पोख्रेल,लक्ष्मण पोख्रेल,राधा पोख्रेल, पाणिनी ०२ बाट बलबहादुर विक, धर्मराज गौतम, विष्णु विक, पाणिनी ०३ बाट ढुण्डिराज भट्टराई,सागर घिमीरे, गिता खनाल, पाणिनी ०४ बाट शिवलाल खनाल,दुर्गा अधिकारी, कल्पना गैरे , पाणिनी ०५ बाट रामप्रसाद घिमीरे, पिताम्बर घिमीरे, मिना घिमीरे क्षेत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ ।












